Day: सेप्टेम्बर 9, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

जीएलओएफ अभियान दलकाे निरीक्षण भ्रमण

मंगन: जीएलओएफ अभियान दलले उत्तर सिक्किमका खाङचुङ छो, लाचुङ खाङत्सा, ला छो र साको छो झीलहरूको निरीक्षण भ्रमण गरेको छ। भ्रमणको क्रममा अभियान दलको एक समूहले

अन्तर्राष्ट्रिय

इमरान खानको रिहाइको माग लिएर पाकिस्तानमा हिंस्रक प्रदर्शन

पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका नेता र कार्यकर्ताहरूले आइतबार इस्लामाबादको बाहिरी भागमा र्‍यालीको आयोजना गरेका थिए। कार्यकर्ताहरूले आफ्ना नेता इमरान खानको रिहाइको माग गरिरहेका थिए। भीड तितरबितर गर्न

साहित्य/कला

तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२५ का लागि पुस्तकहरू पठाइदिने आग्रह

गान्तोक: तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान सिक्किमद्वारा हरेक वर्ष प्रदान गरिने तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२५ का निम्ति लेखकहरूबाट साहित्यिक पुस्तकहरूको आह्वान गर्दछ।भारतीय साहित्यकारका पुस्तक जो सन्

मनोरञ्जन

सुरभी चन्दनाले शेयर गरिन् फोटो

मुम्बई: १४ वर्षको प्रेम सम्बन्धपछि सुरभी चन्दना र करण शर्मा अहिले पति–पत्नी बनेका छन्। सुरभिले आज आफ्नो इन्स्टाग्राम ह्यान्डलमा उनको जन्मदिनमा उनको ‘सर्वश्रेष्ठ प्रेमी र सर्वश्रेष्ठ

सिक्किम

एसबीएस अधिकारीहरू विरुद्ध सिक्किम सतर्कता पुलिसको कारबाही

गान्तोक: सिक्किम सतर्कता पुलिसले सिक्किम राज्य ब्याङ्क (एसबीएस) का थप पॉंच अधिकारीहरू विरुद्ध कारबाही गरेको छ। सिक्किम सतर्कता पुलिसले सोमवार यी पॉंच अधिकारीहरूका घर र कार्यालयहरूमा

राष्ट्रिय

पश्चिम अफ्रिकी क्ल्याड २ एमपक्स भाइरस आइसोलेटेड बिरामीमा पुष्टि

नयाँ दिल्ली: पहिले मन्कीपक्स भएको आशंका गरिएका बिरामीलाई यात्रासँग सम्बन्धित संक्रमण भएको पुष्टि भएको छ। प्रयोगशाला परीक्षणले बिरामीलाई पश्चिम अफ्रिकी क्लेड २ एमपक्स भाइरस भएको पुष्टि

सिक्किम

प्रदेश भाजपा अध्यक्षले गरे राज्यपालसॅंग शिष्टाचार भेट

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेटको क्रममा प्रदेश भाजपा अध्यक्ष थापा

राष्ट्रिय

अबुधाबीका युवराजले राष्ट्रपतिसँग भेट गरे

नयाँ दिल्ली: अबु धाबीका युवराज, महामहिम शेख खालिद बिन मोहम्मद बिन जायेद अल नाह्यानले आज (सेप्टेम्बर ९) भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा भेट गरे। राष्ट्रपतिले

सिक्किम

पाकिममा अन्तराष्ट्रीय साक्षरता दिवस पालन

गान्तोक: पाकिम जिल्लाको महिला एवम् बाल विकास विभागको पहलमा आहो सेन्ती माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रीय साक्षरता दिवस अनि सचेतना कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रमको मुख्य थिम बहुभाषिक

सिक्किम

राजभवनको तर्फबाट क्राफ्टेड फाइबर्सलाई सहयोगको आश्वासन

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग आज नाथाङ अन्तर्गत क्राफ्टेड फाइबर्सका डा. छेवाङ नर्बु भोटियाले शिष्टाचार भेट गरे। यस भेट अवधि डा. छेवाङले क्राफ्टेड फाइबर्सको उत्पादन

सिक्किम

आत्मनिर्भर सिक्किम अन्तर्गत तीन दिवसीय फुड स्टल प्रतियोगिता आयोजना

पाकिम: पाकिम जिल्लाका जिल्लापाल अगवाने रोहन रमेशको अध्यक्षतामा आत्मनिर्भर सिक्किम अन्तर्गत नशामुक्त भारत अभियानबारे विद्यार्थीहरूलाई जागरूक गराउन पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक सभा बस्यो।आत्मनिर्भर सिक्किम

उत्तर-पूर्व

भारतीय बन्दरगाहहरूको सहकार्यमा उत्तर पूर्वमा नयाँ केन्द्र स्थापना हुँदै

इण्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आईआईएम) शिलङले भारतको बन्दरगाह प्राधिकरणसँगको सहकार्यमा उत्तर पूर्वमा अध्ययनको लागि नयाँ केन्द्र स्थापना गर्न गइरहेको छ। केन्द्रको उद्देश्य भारतको उत्तर-पूर्वी क्षेत्रको अद्वितीय