
अन्तर कार्यालय फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेलमा खरसाङ हाइड्रो र खरसाङ महकुमा अस्पताल बिजय
खरसाङ: खरसाङ फुटबल एसोसिएसनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको खरसाङ महकुमा अन्तर्गत अन्तर कार्यालय फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेलमा खरसाङ हाइड्रो र खरसाङ महकुमा अस्पताल