Day: अगस्ट 15, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

अलिपुरद्वारमा विद्यार्थीहरूले स्वतन्त्रता दिवसमा शोभायात्रा निकाले

अलिपुरद्वार: स्वतन्त्रता दिवसको अवसरमा जटेश्वर बोर्ड नि:शुल्क प्राथमिक विद्यालयका विद्यार्थी र अधिकारीहरूले बिहीबार बिहान फलकाटा ब्लकको जटेश्वरमा शोभायात्रा  आयोजना गरे। आज बिहान विद्यालय परिसरबाट शोभायात्रा शुरु

पश्चिम बंगाल

स्वतन्त्रता दिवसमा न्यायाधीशले भने, ‘अदालतले मातृभाषामा काम गर्न थाल्नु पर्छ’

 जलपाईगढी: न्यायमूर्ति राजशेखर मन्थाले जलपाईगुडीको कोलकाता उच्च अदालतको सर्किट बेन्चमा स्वतन्त्रता दिवस समारोहमा बोल्दै भने कि अदालतहरूले मातृभाषामा काम गर्न शुरु गर्नुपर्छ। उनले भने, ‘पूर्व न्यायाधीशले

नार्थ बंगाल

स्वतन्त्रता दिवसमा सीपीएम-को मानव श्रृङ्खला कार्यक्रम

राजगञ्ज: स्वतन्त्रता दिवसको अवसरमा आज सीपीएमले मानव श्रृङ्खला कार्यक्रमको आयोजना गऱ्यो। उक्त कार्यक्रम आज राजगञ्ज बजारमा आयोजना गऱ्यो। पार्टी कार्यकर्ता साथै समर्थकहरू सडकको किनार उभिएर लाइनमा

सिक्किम

नाम्ची जिल्लाकी जिल्लापालले फहराइन् नाम्चीस्थित जिल्ला प्रशासनिक केन्द्र परिसरमा राष्ट्रिय ध्वज

नाम्ची: देशको ७८औं स्वतन्त्रता दिवस आज राज्यव्यापी रूपमा देशभक्तिको साथमा विविध कार्यक्रमहरूको आयोजनासॅंग पालन भइरहेको छ। यस क्रममा आज बिहान जिल्ला मुख्यालयहरूमा सम्बन्धित जिल्लाका जिल्लापालहरूले राष्ट्रिय

नार्थ बंगाल

घरमा कोही नभएको फाइदा उठाएर १७ लाखको चोरी

सिलगढी: सिलगढीमा बदमाशहरूले घरमा कोही नभएको फाइदा उठाएर राति मात्र होइन तर दिनमा नै चोरीको घटनालाई अञ्जाम दिइरहेका छन्। यसैक्रममा, सिलगढीको प्रधाननगर थाना अन्तर्गत उत्पल नगर

सिक्किम

क्याप सिक्किमद्वारा ७८औं स्वतन्त्रता दिवस पालन

गान्तोक: सिटिजन एक्सन पार्टी(क्याप) सिक्किमले आज ७८औं स्वतन्त्रता दिवस पार्टी मुख्यालय, अदमपुलमा पालन गऱ्यो। पार्टीकी उपाध्यक्ष संयोजन एवं वरिष्ठ नेत्री सुमती छेत्री मुख्य अतिथि रहेको कार्यक्रममा

सिक्किम

राजधानीको पाल्जोर स्टेडियममा राज्यस्तरीय ७८औं स्वतन्त्रता दिवस समारोह पालन

गान्तोक: राजधानीको पाल्जोर स्टेडियममा बिहिवार बिहान राज्यस्तरीय ७८औं स्वतन्त्रता दिवस समारोह आयोजन गरियो। यस अवसरका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।मुख्यमन्त्रीले राष्ट्रिय ध्वज फहराएर

सिक्किम

नाम्चीस्थित भाइचुङ स्टेडियममा ७८औं स्वतन्त्रता दिवस समारोह पूर्ण उत्साहका साथ पालन

नाम्ची: देशको ७८औं स्वतन्त्रता दिवस समारोह आज नाम्चीस्थित भाइचुङ स्टेडियममा पूर्ण उत्साहका साथ शुरू भयो। कार्यक्रममा शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथिका रूपमा उपस्थित

नेपाल

घाइते कुकुरसँग डा. निकिताको जन्मदिन

झापा: मोरंगको बिराटनगर स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डाक्टर निकिता कार्की, उनी पशुपक्षीलाई अत्यधिक माया गर्ने समूहमा पर्छिन्। उनले आफ्नो ३३औँ जन्मदिन घाइते कुकुरहरु संरक्षण

सिक्किम

राज्यपाल माथुरले फहराए राजभवनमा राष्ट्रिय ध्वज

गान्तोक: देशको ७८औं स्वतन्त्रता दिवसको अवसरमा आज राज्यपाल ओम प्रकाश माथुरले राजभवनमा राष्ट्रिय ध्वज फहराए। यस अवसरमा राजभवनका सचिव जिग्मी दोर्जी भोटियासहित अन्य अधिकारीहरू र कर्मचारीहरू

नेपाल

ताप्लेजुङमा पहिरोले दुई घर बगायोे

झापा: पहिरोले फक्ताङ्लुङ गाउँपालिका-६ मा दुई वटा घर बगाएको छ। पहिरोले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए।पुल नजिकै

सिक्किम

मिन्तोकगाङस्थित मुख्यमन्त्री सरकारी आवासमा स्वतन्त्रता दिवस पालन

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान देशको ७८औं स्वतन्त्रता दिवसको अवसरमा मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा राष्ट्रिय ध्वज फहराए। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमा