Day: अगस्ट 12, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

जीटीए प्रमुख अनित थापाद्वारा खरसाङ नगरपालिका र हार्ट बजारका पसलेहरूसित बैठक

खरसाङ: आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले खरसाङ नगरपालिका अध्यक्ष बृगेन् गुरुङ, उपाध्यक्ष सुवास प्रधान अनि नगरपालिकाका अन्य अधिकारीहरू साथै खरसाङ हाट बजारका केही

सिक्किम

स्वतन्त्रता दिवस कार्यक्रमको तयारीलाई लिएर समीक्षा बैठक

पाकिम: जिल्लास्तरीय ७८औं स्वतन्त्रता दिवस समारोहको तयारी सम्बन्धमा एउटा समीक्षा बैठक आज जिल्ला प्रशासनिक केन्द्रमा बस्यो। बैठकलाई जिल्लापाल अगवाने रोहन रमेशले अध्यक्षता गरेका थिए। बैठकमा वरिष्ठ

साहित्य/कला

वरिष्ठ साहित्यकार एंव शिक्षाविद् हस्त नेचालीको निधन

खरसाङ: वरिष्ठ साहित्यकार एंव शिक्षाविद् हस्त नेचालीको सोमबार ८५ वर्षको उमेरमा निधन भएको छ। उनलाई मस्तिष्कघात भएपछि विगत ४-५ दिनदेखि सिलगढीको निजी नर्सिङ होममा उपचारक लागि

पश्चिम बंगाल

आरजी कर अस्पतालको घटनापछि जलपाईगढी मेडिकल कलेजको सुरक्षा बढाइयो

 जलपाईगढी: आरजी कर अस्पतालको घटनाले जलपाईगढी मेडिकल कलेजका अधिकारीहरू स्तब्ध भएका छन्। जलपाईगढी सरकारी मेडिकल कलेज र अस्पतालका प्रिन्सिपल डा. प्रबीर कुमार देवले घटनालाई ध्यानमा राख्दै

सिक्किम

अन्तर विभागीय फुटबल टुर्नामेन्टमा भू-राजस्व तथा आपदा प्रबन्धन विभाग र सडक एवं पुल विभाग फाइनलमा प्रवेश

सोरेड: सोरेङको जौटार खेलमैदानमा ७८औं स्वतन्त्रता दिवसलाई केन्द्र गर्दै सम्पन्न १४औं दिनको कार्यक्रममा सिक्किम सरकार सेवानिवृत्त कर्मचारी कल्याण संघका संयोजक तथा समाजसेवी दिनेश पेगा मुख्य अतिथिको

पश्चिम बंगाल

गृहिणी बेपत्ता

मैनागढी: मैनागढी खगडावाडी नम्बर २ ग्राम पञ्चायतको कालीहाट क्षेत्रकी एक गृहिणी आइतबार राति करिब २:३० बजे घरबाट बेपत्ता भएकी छन्। गृहिणीका श्रीमान् रञ्जित रायले यसअघि पनि

पश्चिम बंगाल

युवकमाथि धारिलो हतियार प्रहार गर्ने दुई जना पक्राउ

मैनागढी: पुरानो विवादमा एक युवकलाई धारिलो हतियारले प्रहार गरेको आरोपमा पाँच जनालाई गम्भीर आरोप लगाइएको छ। यस सम्बन्धमा युवाकी आमाले मैनागढी पुलिस चौकीमा पाँच जनाको नाममा

जीटीए

शिवखोलामा २१ अगस्तमा हुने हवन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोलामा रहेको शिव मन्दिरमा भक्तजनको लागि हवनको कार्यक्रम आगामी २१ अगस्तको दिन गरिने भएको छ। धार्मिक पर्यटन स्थलको रूपमा

सिक्किम

गान्तोकमा एसएसबीद्वारा विद्यार्थीहरूका लागि हतियार प्रदर्शनको विशेषता रहेको विशिष्ट कार्यक्रम आयोजना

गान्तोक: आगामी ७८औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा गान्तोकस्थित सशस्त्र सीमा बल (एसएसबी)-को सेक्टर हेडक्वार्टरले हतियारको प्रदर्शनी र एसएसबीका कार्यहरूमाथिको डकुमेन्ट्री फिल्म प्रस्तुत गर्ने एक विशिष्ट कार्यक्रम आयोजना

स्वास्थ्य

अत्यधिक छिद्रपूर्ण (हाइली पोरस) जेरोजेल ड्रेसिङले रगतलाई छिटो थक्का (क्लटिङ) बनाएर जीवन बचाउन सक्छ

नयाँ दिल्ली: अन्वेषकहरूले सिलिका न्यानो पार्टिकल्स र क्याल्सियम समावेश गरी झरझरा कम्पोजिट जेरोजेल ड्रेसिङको विकास गरेका छन्, जसले रगतको थक्का छिटो बनाउन र अनियन्त्रित रक्तस्रावबाट राहत

पश्चिम बंगाल

आरजी कर अस्पतालका प्रिन्सिपलले दिए राजीनामा

कोलकाता: आरजी कर मेडिकल कलेज र अस्पतालका प्रिन्सिपल प्रोफेसर डा. सन्दीप घोषले सोमबार बिहान आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले कुनै दबाबमा आफूले पदबाट राजीनामा नगरेको

सिक्किम

लाल किल्लामा ७८औँ स्वतन्त्रता दिवस समारोहमा विशेष अतिथिको रूपमा सिक्किम स्वास्थ्यकर्मीहरूलाई आमन्त्रण

गान्तोक: सिक्किमको लागि फेरि ठूलो गर्वको क्षणमा आएको छ। नयाँ दिल्लीको ऐतिहासिक लाल किल्लामा ७८औँ स्वतन्त्रता दिवस समारोहको लागि राज्यका दुई प्रतिष्ठित स्वास्थ्यकर्मीलाई विशेष अतिथिको रूपमा