कोलकाता: आरजी कर मेडिकल कलेज र अस्पतालका प्रिन्सिपल प्रोफेसर डा. सन्दीप घोषले सोमबार बिहान आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले कुनै दबाबमा आफूले पदबाट राजीनामा नगरेको तर यो भन्दा अपमान सहन नसक्ने बताए। उनले सामाजिक सञ्जालमा आफूविरुद्ध अभियान चलाइएको सरासर गलत भएको बताए।









