Day: अगस्ट 1, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

पुलिले दुई फरक स्थानबाट बालुवा बोकेका डम्पर नियन्त्रणमा लियो

सिलगढी: ग्रीनट्रिब्युनलको आदेशअनुसार वर्षाको तीन महिनामा नदीबाट बालुवा र ढुङ्गा निकाल्न पूर्ण प्रतिबन्ध लगाइएको भए पनि सिलगढी शहरका विभिन्न भागमा नदीबाट बालुवा र ढुङ्गा निकाल्ने काम

मनोरञ्जन

‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन शुरु, नयाँ अभिनेत्रीमा अलिशाको प्रवेश

काठमाडौं: कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन शुरु गरिएको छ। गत महिना ६ जून (जेठ २४ गते)बाट छायाकंन शुरु गरेर केही

पश्चिम बंगाल

कार्ला नदीमा साथीहरूसँग नुहाउने क्रममा एक बालकको डुबेर मृत्यु

जलपाईगढी: कार्ला नदीमा डुबेर एक बालकको शव भेटिएपछि आज डेङ्गुझार क्षेत्रमा शोकको लहर फैलिएको छ। युवकको तैरिरहेको शव आज फेला परेको छ। बुधबार जलपाईगढी कोतवाली थाना

खेलकुद

पूर्व भारतीय क्रिकेटर अनि प्रशिक्षक अंशुमान गायकवाड़को ब्लड क्यान्सरले निधन

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेट अनि प्रशिक्षक अंशुमान गायकवाड़को बुधवार राति ७१ सालको उमेरमा ब्लड क्यान्सरले गर्दा निधन भयो। गायकवाड़ले १९७५-देखि १९८७-सम्म भारतको निम्ति ४० वटा

सिक्किम

मन्त्री छिरिङ थेन्डुप भोटियाले गरे गत मंगलवार दिल्ली र बेङलोरका लगानीकर्ताहरूसॅंग भेट 

गान्तोक: सिक्किम सरकारको वाणिज्य एवं उद्योग तथा पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री छिरिङ थेन्डुप भोटियाले गत मंगलवार दिल्ली र बेङलोरका लगानीकर्ताहरूसॅंग भेट गरे। यस भेट

खेलकुद

मनिका बत्रा हारे पनि श्रीजा अकुला प्री-क्वार्टर फाइनलमा

पेरिस: टेबल टेनिसमा भारतको पदक जित्ने आशा मनिका बत्रा पराजित भए पनि युवा खेलाड़ी श्रीजा अकुलाले पेरिस ओलम्पिक २०२४-मा यस खेलको महिला एकलको प्री-क्वार्टर फाइनलमा स्थान

खेलकुद

पेरिस ओलम्पिकमा तरुणदीप राईको अभियान समाप्त

पेरिस: भारतका अनुभवी धनुर्धर तरुणदीप राईले पेरिस ओलम्पिकमा पुरुष एकल धनुकाँड़ स्पर्धाको अन्तिम ६४ चरणमा बुधवार ईंग्ल्याण्डका टम हलको चुनौतीलाई पार गर्न सकेनन्। आफ्नो चौथो ओलम्पिक

पश्चिम बंगाल

बीरपाड़ा कोचिंग क्याम्प सजिलै क्वार्टर फाइनलमा

बीरपाड़ा: जलढाका स्पोर्ट्स एसोसिएशनको आयोजनमा जारी ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बीरपाड़ा कोचिंग क्याम्पले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। झोलुंग खेल मैदानमा बुधवार खेलिएको म्याचमा

नेपाल

भक्तपुरका विभिन्न स्थान बाढ़ले प्रभावित

झापा: लाखौँको क्षतिमध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भएका छन्। बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा

नेपाल

पश्चिम नेपालको नाका क्षेत्रबाट जडीबुटी निकासी बढ्यो

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न प्रकारका समस्या र चुनौती रहे पनि पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड

नेपाल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

झापा: नेपाल आयल निगम(NOC)ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

नेपाल

घरमै बोलाएर युवकको हत्या

५ वर्ष जेल बसेर छुटेपछि फेरि अपराध झापा: मुद्दामा जेल परेका र कैद माफी मिनाहा पाएर छुटेका एक व्यक्तिबाट मोरङमा फेरि अर्को हत्या भएको छ। मंगलबार