Day: जुलाई 27, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

टोटो चालकको हत्या प्रकरणमा दुई जना पक्राउ

सिलगढी: देवभानू भूति हत्या मामिलामा सिलगढी खालपाडा आउट पोस्ट पुलिसले दुई जना व्याक्तिलाई पक्राउ गर्यो। ति आरोपीहरुलाई सिलगढीको कुमार टोलीबाट पक्राउ गरेको बताइएको छ भने पुलिस

पश्चिम बंगाल

राज्यका पूर्व जेल मन्त्री विश्वनाथ चौधरीको कोलकातामा निधन

कोलकाता: राज्यका पूर्व कारागारमन्त्री विश्वनाथ चौधरीको निधन भएको छ। शनिबार बिहान सात बजे उनले अन्तिम सास लिए। क्यान्सरका कारण उनको एसएसकेएम अस्पतालमा उपचार भइरहेको थियो। मुख्यमन्त्री

पश्चिम बंगाल

केन्द्रीय मन्त्री गजेन्द्र सिंह शेखावत पुगे कोलकाता

कोलकाता: केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावत आज कोलकातास्थित भाजपाको पार्टी कार्यालय पुगेका छन्। उनले यहाँ पार्टीका वरिष्ठ नेताहरूसँग विभिन्न विषयमा विस्तृत छलफल गरेका छन्।

पश्चिम बंगाल

मेखलीगञ्जमा खतराको अलर्ट जारी

जलपाईगडी: तराईमा अत्याधिक गर्मी भए पनि पहाडमा वर्षाका कारण नदीमा पानीको बहाव उच्च रहेको छ। केन्द्रीय बाढी नियन्त्रण कक्ष जलपाईगुडीका अनुसार जलपाईगुडी गजलडोबा टिस्टा ब्यारेजबाट बिहान

मनोरञ्जन

यी हुन् टीभीकी सुन्दरी नायिका श्वेता तिवारी

मुम्बई: झण्डै सात वर्षदेखि श्वेता तिवारीले टीभी सिरियल कसौटी जिन्दगी मार्फत दर्शकलाई धेरै मनोरञ्जन दिइन् र प्रेरणा बनिन्। ४३ वर्षको उमेरमा दुई विवाह टुटेको पीडा सहेर

पश्चिम बंगाल

नीति आयोगको बैठक छेडेर  निस्किन् मुख्यमन्त्री ममता ब्यानर्जी

नयाँ दिल्ली: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी दिल्लीमा जारी नीति आयोगको बैठक बीचमै छोडेर बाहिर निस्किन्। प्रधानमन्त्री मोदीले नीति आयोगको ९औं गभर्निंग काउन्सिल बैठकको अध्यक्षता गर्दैछन्।

पश्चिम बंगाल

विधाननगरमा ट्रेलरको धक्काबाट मोटरसाइकल चालकको मृत्यु

 सिलगढी: फाँसीदेवा ब्लकको विधाननगरमा राष्ट्रिय राजमार्ग ३१ मा ट्रेलरको चक्कामा परेर एक बाइक सवारको मृत्यु भएको छ। यो घटनाले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। स्मरण रहोस्,

पश्चिम बंगाल

पहाडमा वर्षाका कारण टिस्टा नदीको पानीको बहाव एक्कासी बढ्यो

जलपाईगढी: पहाडमा परेको वर्षाका कारण टिस्टा नदीमा पानीको सतह अचानक बढेको छ। खोलाको पानी बस्तीमा पस्न थालेको छ भने धेरै ठाउँमा बाली पनि नष्ट भएको छ।

पश्चिम बंगाल

महकुमा शासकद्वारा विभिन्न बजारको भ्रमण गरी सब्जीको मूल्य निर्धारण

जलपाईगढी: बजारमा सब्जीको मूल्य नियन्त्रण गर्न र कालोबजारी रोक्न प्रशासनले अभियान चलाएको छ। जलपाईगढी सदर महकुमा अधिकारी तमोजित चक्रवर्ती प्रशासन अधिकारीहरुसँग जलपाईगढी शहरको छेउमा इन्दिरा कालोनी,

पश्चिम बंगाल

लादेन फेरि पक्राउ, चोरीको सामान बरामद

सिलगढी: चोरी मुद्दामा पुलिसले फेरि एक जनलाई पक्राउ गरेको छ। गत शुक्रबार फुलबारी क्षेत्रका चार घरमा चोरी भएको थियो। सूचना पाएलगत्तै नयाँ जलपाईगढी थानाको पुलिस घटनास्थलमा

खेलकुद

विजेन्दर सिंहलाई महिला बक्सरहरूले पेरिसमा पदक जित्ने आशा

नयाँ दिल्ली: भारतका एकमात्र ओलम्पिक पदक विजेता पुरुष बक्सर विजेन्दर सिंहले बताएअनुसार, पेरिस ओलम्पिकमा देशको पदकको सम्भावनाहरू महिला बक्सरहरूमाथि निर्भर रहनेछ अनि उनलाई निकहत जरीनको अगुवाईमा

पश्चिम बंगाल

रेलवे टिकटको अवैध कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

जलपाईगढी: रेलवे टिकटको अवैध कालोबजारी गरेको आरोपमा रेलवे पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। स्रोतका अनुसार आरपीएफले पक्राउ गरेको व्यक्तिको नाम जितिस पाल (४७) बताइएको छ।