मेखलीगञ्जमा खतराको अलर्ट जारी

photocollage_20247271693040

जलपाईगडी: तराईमा अत्याधिक गर्मी भए पनि पहाडमा वर्षाका कारण नदीमा पानीको बहाव उच्च रहेको छ। केन्द्रीय बाढी नियन्त्रण कक्ष जलपाईगुडीका अनुसार जलपाईगुडी गजलडोबा टिस्टा ब्यारेजबाट बिहान ९ बजेबाट १६०१.४१ क्युमेक पानी छोडिएको छ। शनिबार पनि राष्ट्रिय राजमार्ग ३१, जलढाका नदी र टिष्टाका मेखलीगञ्ज असुरक्षित क्षेत्रमा येलाे अलर्ट जारी गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement