
सीपीआईएम, दार्जीलिङ जिल्ला समितिद्वारा ज्योति बसुको १११औँ जन्मजयन्ती पालन
सिलगढी: आज कम्युनिष्ट राजनीतिका पिता भनेर चिनिने ज्योति बसुको १११औँ जन्मजयन्ती सीपीआईएम, दार्जीलिङ जिल्ला समितिले देशका अन्य भाग र राज्यमा पनि मनायो। पार्टी कार्यालय अनिल विश्वास