सप्तकोसी नदीमा आएको बाढीले खतराको संकेत

IMG-20240708-WA0010
बिराटनगर:अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएको छ। नदीमा आएको बाढीले सप्तकोसीसप्तकोसी नदीमा आएको बाढी  र अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएको छ। नदीमा आएको बाढीले सप्तकोसी नदीस्थित ब्यारेजपुलको तह नाघेको हो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार सप्तकोशी नदीमा पानीको सतह ५ मिटर भन्दा माथि नाघेर करिब ६ मिटर पुगेको छ। ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह पुगेको मानिन्छ।

जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र सप्तरीले नदी आसपासका नागरिकलाई सचेत रहन समेत अपिल गरेको छ। नदीस्थित ब्यारेजपुलको तह नाघेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार सप्तकोशी नदीमा पानीको सतह ५ मिटर भन्दा माथि नाघेर करिब ६ मिटर पुगेको छ। ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह पुगेको मानिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement