
मालीपाडादेखि साहबबाडीसम्मको सडक मरम्मत गर्ने माग
जलपाईगढी: जलपाईगढी जिल्लाको मायागुरी ब्लकको धरमपुर ग्राम पञ्चायत क्षेत्रअन्तर्गत मालीपाडादेखि साहबबाडीसम्मको सडकको अवस्था नाजुक छ। धेरै ठाउँमा ठूला खाल्डाहरू छन्। यसप्रति स्थानीय जनतामा आक्रोशित बनेका छन्।