Day: जुलाई 7, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

सीपीआईएम जिल्ला सचिव मण्डली सदस्य सचिन खाती मातृ शोकमा

खरसाङ: सीपीआईएम दार्जिलिङ जिल्ला सचिव मण्डली सदस्य एंव डीवाईएफआई दार्जिलिङ जिल्ला सभापति सचिन खाती मातृ शोकमा परेका छन्। खरसाङ खण्ड अन्तर्गत रोहिणीको रत्नड्याङ निवासी उनको आमा

जीटीए

शहीद टाँसी भोटियालाई विधायक निरज जिम्बाद्वारा श्रद्धाञ्जली अर्पण

सोनादा: शहीद टाँसी भोटियालाई उनको सातौं पुण्यतिथिमा दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले श्रध्दाञ्जली अर्पण गरेका छन्। २०१७ को गोर्खाल्याण्ड आन्दोलन अवधि जाति र माटोको निम्ति लड्दै

राष्ट्रिय

हाम्रो स्वाभिमान ट्रष्टद्वारा  राष्ट्रिय नेपाली साहित्य पुरस्कार-२०२४ साथै अन्य पुरस्कारहरू घोषणा 

नयाँ दिल्लीः आज हाम्रो स्वाभिमान ट्रष्टले भानु जयन्तीको शुभ अवसरमा पूर्व आयोजित साहित्यिक कार्यक्रममा राष्ट्रिय नेपाली साहित्य पुरस्कार-२०२४ को लागि चयनित स्रष्टाको नाम घोषणा गर्योl यसका

जीटीए

तीनधारेदेखि सिविटार जाने रोड खोलिएपछि गाड़ीहरू कुद्न सुचारू

खरसाङ: केही दिन अघि गएको पैह्रोले बन्द भएको तीनधारेदेखि सिविटार जाने रोड अहिले खोलिएको छ। गत १ जुलाईको राती गएको पैह्रोको कारणले बन्द भएको तीनधारेदेखि सिविटार

जीटीए

मुण्डाकोठी चियाबारीको प्रधान गाउँमा आफ्नै ज्वाईद्वारा सासुको घर जलाए

पुलिसद्वारा ज्वाई पक्राउ सोनादा: सोनादादेखि केही मुनितिर पर्ने मुण्डाकोठी चियाबारीको प्रधान गाउँमा आफ्नै ज्वाईले घर जलाई दिएको घटना प्रकाशमा आएको छ। घरको ज्वाई सन्जोग तामाङले आफ्नै

अन्तर्राष्ट्रिय

अमेरिकाको प्रस्ताव हमासले स्वीकारेपछि गाजामा युद्धविरामको आशा

गाजामा विगत ९ महिनादेखि इजरायल र हमासबीच जारी युद्धमा फेरि युद्धविरामको आशा बढेको छ। इजरायलपछि हमासले पनि अमेरिकी प्रस्तावलाई स्वीकार गरेको छ। यस प्रस्ताव अन्तर्गत तीन

पश्चिम बंगाल

सिलगढी इस्कोन मन्दिरबाट भव्य रथयात्रा निकालियो

सिलगढी: देशभरका साथसाथै आज सिलगढीमा पनि भगवान जगन्नाथको रथयात्रा निकालियो। शहरको इस्कोन मन्दिरमा आज ठूलो उत्साहका साथ रथयात्रा निकालियो। सिलगढीका मेयर गौतम देबले श्री श्री राजगन्नाथको

जीटीए

आफ्नै खेतबारीमा धान रोपाईको कार्यलाई जारी राख्दै बाघमारा बस्तीमा धान रोपाईको कार्य सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा परम्परागत रूपमा धान रोपाईको कार्य अहिले पनि जारी छ। बाघमारा बस्तीमा धान रोप्ने कार्य वार्षिक रूपमा गर्ने

पश्चिम बंगाल

अलिपुरद्वारमा वर्षाले जनजीवन प्रभावित, भाजपा विधायक गरे क्षेत्रमा भ्रमण

अलिपुरद्वार: जिल्लाका कुमारग्राम विधानसभा विधायक मनोज कुमार ओरावले आइतबार बोरागाडी क्षेत्रको भ्रमण गरे। कुमारग्राम विधानसभाको भाटीबाडी ग्राम पञ्चायतअन्तर्गत बोरागडी क्षेत्रबाट गधाधर नदी बग्छ। केही दिनदेखि परेको

पश्चिम बंगाल

जलपाईगढीमा रथयात्रा हेर्न सडकमा भक्तजनहरूको भीड

जलपाईगढी: आज दिउँसो ३ बजेपछि आकाश सफा भएपछि जलपाईगढीको रथयात्रा हेर्न सडकमा भक्तजनहरूको भीड लाग्यो। द्वारकाका भगवान कृष्ण जगन्नाथ देवको रुपमा पुरीमा वास गरेको विश्वास गरिन्छ।

उत्तर-पूर्व

मणिपुरमा बाढीको स्थायी समाधानको लागि बृहत् योजना बनाउँदै

इम्फाल: मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले शुक्रबार इम्फालमा बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण गरेl सरकारले भविष्यको बाढीको स्थायी समाधान खोज्नको लागि व्यापक योजना बनाउन छलफल गरेको उनले

व्यापार/वाणिज्य

चन्द्रशेखर घोषले एमडी तथा सीईओ पदबाट मात्र नभई बोर्डबाट पनि राजीनामा दिनसक्ने

बन्धन ब्यांकका संस्थापक र प्रवर्द्धक चन्द्र शेखर घोषले ९ जुलाईमा ब्यांकको एमडी र सीईओको पद छोड्दैछन्। उनले ब्यांकको सञ्चालक समितिबाट पनि राजीनामा दिन सक्नेछन्। सञ्चारमाध्यमको समचारमा