
आईसीसी टी२० वर्ल्ड कपः दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरी भारत दोस्रोपल्ट च्याम्पियन
ब्रीजटाउन (बारबाडोस): ओपनर विराट कोहलीको उत्कृष्ट ब्याटिंगपछि बलरहरूका लड़ाकू प्रदर्शनको सहायताले भारतले दोस्रोपल्ट आईसीसी टी२० वर्ल्ड कप विजेता बन्ने गौरव हासिल गऱ्यो। शनिवार राति केनसिंग्टन ओवल