मुख्यमन्त्रीले गरे धर्म गुरू दलाई लामाको शीघ्र स्वास्थ्यको कामना

IMG-20240629-WA0269

गान्तोक: धर्मगुरू दलाई लामाको घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थाह पाएपछि राज्यका मुख्यमन्त्री प्रेम सिंह तामङले खुशी प्रकट गरेका छन्। मुख्यमन्त्री तामाङले राज्यबासीको तर्फबाट उनको शीघ्र स्वास्थ्य लाभ र निरन्तर सुस्वास्थ्यको कामना गरेका छन्। उनको आशीर्वादले सम्पूर्ण विश्वको कृपा रहोस् भन्ने मुख्यमन्त्रीले कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement