Day: जुन 11, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

बङ्गाल टोलीकी फुटबल खेलाडी नन्दिता मण्डललाई जिल्ला पुलिसले गरे भव्य स्वागत

इस्लामपुर: बंगाल टिमकी खेलाडी नन्दिता मण्डललाई इस्लामपुर जिल्ला पुलिसद्वारा भव्य स्वागत गरिएको छ। उत्तर दिनाजपुर जिल्लाको गोलपोखर ब्लकको एकदमै ग्रामीण क्षेत्रकी विद्यार्थी नन्दिता मण्डल बंगाल टिमकी

पश्चिम बंगाल

प्रधाननगर पुलिसद्वारा चार डाँका पक्राउ

सिलगढी: प्रधाननगर पुलिसले सूचनाको आधारमा कारबाही गर्दै वार्ड नम्बर १ को कुलीपाडास्थित महानन्द पुलबाट चार डाँकालाई पक्राउ गरेको छ। हिजो त्यहाँ करिब ११ जना बदमास जम्मा

खेलकुद

असमकी छोरी निशामोनी बोरा अखिल भारतीय विन्डसर्फिङ च्याम्पियनशिप २०२४ मा जितिन् स्वर्ण पदक

चेन्नई: असमको निशामोनी बोराले भर्खरै सम्पन्न अखिल भारतीय विन्डसर्फिङ च्याम्पियनशिप २०२४ मा शीर्ष सम्मान प्राप्त गरेर राज्यको गौरव ल्याएको छ। असमको गोलाघाट जिल्लाको सारुपाथरकी यी साहसी

पश्चिम बंगाल

लोकसभा चुनावको हारपछि कोचबिहारमा भाजपा नेताहरूको पार्टी छोड्ने क्रम जारी

कोचबिहार: लोकसभा चुनावमा पराजय पछि कोचबिहारमा भाजपा नेताहरूले पार्टी छोड्ने प्रक्रिया जारी छ। मंगलबार, बलरामपुर-२ जोनका प्रमुखसहित कुल पाँच ग्राम पञ्चायत सदस्यहरू भाजपा छोडेर तृणमूलमा सामेल

पश्चिम बंगाल

कोलकाताको पार्क स्ट्रिटमा भीषण आगलागी, नौ दमकल घटनास्थल

कोलकाता:  कोलकाताको पार्क स्ट्रीटमा आगलागी हुँदा चारैतिर त्रास फैलियो। आगलागी एलेन पार्कको विपरित छेउमा रहेको पार्क स्ट्रिट र क्याम्याक स्ट्रिटको इन्टरसेक्शनमा भएको हो। यहाँ पार्क सेन्टर

पश्चिम बंगाल

टोटो चालकले ट्राफिक नियम नमानेपछि डीएसपी अरिन्दम पाल चौधरीको नेतृत्वमा अभियान शरु

जलपाईगढी: टोटो चालकहरूले जलपाईगढीमा ट्राफिक नियमहरू पालना नगरेको हुँदा आज डीएसपी ट्राफिक आफै अभियानमा देखिए। मंगलबार दिउँसो सदर ट्राफिक स्टेशनको पुलिसले जलपाईगढी शहरमा एक अभियान चलायो।

साहित्य/कला

गजल

बजारमा त हजार किसिमको मान्छे भेटिन्छन् चार दिशामा चार किसिमको मान्छे  भेटिन्छन् हेर्दा सुकिलो,चिटिक्क परेको नै देखिन्छन्  तर बुझ्दा भने दुइधार किसिमको  मान्छे भेटिन्छन्   स्वार्थ

पश्चिम बंगाल

ईदको अवसरमा पुलिस प्रशासनद्वारा मस्जिदका प्रतिनिधिसँग प्रशासनिक बैठक

जलपाईगढी: आगामी सोमबार मुस्लिम समुदायको पवित्र पर्व ईद हो। शहरमा ईद पर्व शान्तिपूर्ण रूपमा मनाउन सुनिश्चित गर्न मैनागुरी ब्लकका विभिन्न मस्जिदका प्रतिनिधिहरूसँग प्रशासनिक बैठक बस्यो। मंगलबार

पश्चिम बंगाल

हात्तीको उपद्रोले चार वटा क्षतिग्रस्त

अलिपुरद्वार: मनसुनको आगमनसँगै हात्तीको उपद्रो फेरि शुरु भएको छ। मंगलबार बिहान हात्तीको समूहले मदारीहाट बीरपारा ब्लक पश्चिम खयरबारी ग्राम पञ्चायतको मास्टर पारामा आक्रमण गरेको थियो। हात्तीले

नेपाल

गायिका एलिना चौहानको टिप्पणी

झापा: मईमा विवाह गरेकी एलिना चौहानले रुँदै भिडियो पोस्ट गरेकी छन्। भिडियोको क्याप्सनमा लेखेकी छिन्–एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ।’ एलिनाको रोएको यो

नेपाल

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

जानकपुए: सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ की २१ बर्षीया कल्पना बिश्वाकर्मालाई नवजात शिशु जन्माई हत्या गरेको आरोपमा पुलिसले पक्राउ गरेको छ। गत आइतबार बिश्वाकर्माले साल नाल सहितको

जीटीए

घुम जोरबङ्लो महाविद्यालयको शिक्षाशास्त्र विभागद्वारा कला प्रादर्शनी

घुम जोरबङ्लो: शिक्षाशास्त्र विभागको आयोजनामा घुम जोरबङ्लो महाविद्यालयले त्याज्यबाट उत्कृष्ट(Best out of Waste) कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा कलात्मक सचेतनाको बीजारोपणसँग कौशल विकास र समकालीन