नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

Baby-copy

जानकपुए: सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ की २१ बर्षीया कल्पना बिश्वाकर्मालाई नवजात शिशु जन्माई हत्या गरेको आरोपमा पुलिसले पक्राउ गरेको छ। गत आइतबार बिश्वाकर्माले साल नाल सहितको बच्चा जन्माई हत्या गरी आफ्नै घर देखी करिव २०० मिटर टाढा रहेको खोल्सीमा लगि पात पत्ङिगरले छोपेको भन्ने जानकारी प्राप्त हुना साथ तत्काल खटिएको पुलिस टोलीले घटनामा संलग्न बिश्वकर्मालाई नियन्त्रणमा लिएको हो। घटना सम्वन्धमा जिल्ला पुलिस कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement