इस्लामपुर: बंगाल टिमकी खेलाडी नन्दिता मण्डललाई इस्लामपुर जिल्ला पुलिसद्वारा भव्य स्वागत गरिएको छ। उत्तर दिनाजपुर जिल्लाको गोलपोखर ब्लकको एकदमै ग्रामीण क्षेत्रकी विद्यार्थी नन्दिता मण्डल बंगाल टिमकी फुटबल खेलाडी हुन्। उनलाई आज इस्लामपुर जिल्ला पुलिस कार्यालयले भव्य स्वागत गरेको हो।