Day: जुन 4, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

ओडिशामा भाजपाले विजय हासिल गर्दै  

भुवनेश्वर: लोकसभा चुनावसँगै ओडिशा र आन्ध्र प्रदेशमा विधानसभा चुनावको मतगणना भइरहेको छ। अहिले चलनहरु आइरहेका छन्। २४ वर्षदेखि ओडिशामा सत्तामा रहेका नवीन पटनायकले सत्ता गुमाइरहेको देखिन्छ।

नेपाल

मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत पुलिसको नियन्त्रमा

मुगु (नेपाल): कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदैगर्दा मानव तस्करीको आशंकामा सुर्खेत पुलिसले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये १६

पश्चिम बंगाल

जलपाईगुडीमा भाजपा उम्मेदवार जयंत राय विजयी

जलपाईगुडी: जलपाईगुडी लोकसभा निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवार जयंत राय विजयी भएका छन्। मंगलबार साँझ ६ बजे जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतले १५ राउण्डको इभिएम मतगणना

पश्चिम बंगाल

मतगणना अझै पूरा भएको छैन: प्रकाश चिकबराइक

अलिपुरद्वार: तृणमूल कांग्रेसका उम्मेदवार प्रकाश चिकबराइकले मिडियासँग कुरा गर्दै भने, ‘मतगणना अझै पूरा भएको छैन।‘ मतगणना पछि, उनले चुनावी नतिजाको बारेमा आफ्नो विचार प्रस्तुत गर्नेछन्l  अलिपुरद्वार

पश्चिम बंगाल

दार्जिलिङ लोकसभा सिटमा बीजेपीको जितपछि पार्टी समर्थकहरूबीच खुसीयाली

सिलगढी: दार्जिलिङ लोकसभा सीटबाट बीजेपीका उम्मेदवार उम्मेदवार राजु बिष्ट विजयी भएका छन्। भाजपाको जितपछि सिलगढीमा भाजपा समर्थकहरूमा ठूलो उत्साह देखिएको छ। चुनावी नतिजा आएलगत्तै भाजपाका समर्थकहरूले

जीटीए

मतगणनाको दिन सुनसान खरसाङ

खरसाङ क्षेत्रबाट पनि राजु विष्टले पाए अधिक मत खरसाङ: आज लोकसभा चुनावको मतगणना दार्जिलिङ, कालेबुङ र सिलगढीमा थियो। तर यता खरसाङ भने सुनसान देखियो। मतगणनाको दिन

जीटीए

चियाबारी श्रमिकको छोरा मोहित भुजेलको सपना साकार पार्नलाई नेपाल आईडलको मञ्चमा जिताउन सहयोगको अपिल

खरसाङ: चियाबारीमा श्रमिक काम गर्ने एकजना श्रमिकको छोरा मोहित भुजेल हालमा नेपाल आईडलको मञ्चमा पुगेका छन्। चियाबारीको छोरो मोहित भुजेल सानैदेखि गीत गाउनमा खप्पिस थिए तर

नेपाल

त्रिभुवन विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

बुढ़ानिलकंठ (काठमांडू): धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ। नवंबर ८ देखि अप्रिल १०सम्म पाँच महिना राति

जीटीए

गोजमुमो भुप्रोभित्रको आगो हो: बिमल गुरुङ

दार्जिलिङ: दार्जिलिङ संसदीय सिटमा भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टले जीत हाँसिल गरेपछि भाजपाको घटक दल गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङले जनताले बुझिदिएको बताएका

पश्चिम बंगाल

राजु विष्टले जीतपछि सबैलाई कृतज्ञता ज्ञापन गरे

सिलगढी: दार्जीलिङ लोकसभा सीटबाट चुनाव जितेर भाजपाका राजु बिष्टले आम जनताका साथसाथै निर्वाचन आयोगका अधिकारीहरू, सञ्चारकर्मीहरू र दार्जिलिङ संसदीय क्षेत्रमा बसोबास गर्ने हरेक वर्गका मानिसहरूप्रति कृतज्ञता

मतगणनामा ढिलाइ भएको भन्दै निर्वाचन आयोग समक्ष पुग्यो कांग्रेसको प्रतिनिधिमण्डल

नयाँ दिल्ली: देशका सबै ५४३ सिटका लागि मतगणना भइरहेको छ। अहिलेसम्मको प्रवृत्ति अनुसार एनडीएले बहुमतको आंकडा पार गरेको छ। योसँगै आईएनडीआईए गठबन्धनले पनि अग्रता कायम राखेको

नेसापले दियो एसकेएम पार्टीलाई बधाई

गान्तोक: ११औं विधानसभा चुनाउ र १८औं लोकसभा चुनाउमा भारीमतले विजय हासिल गरी नयाँ कीर्तिमान रच्न सफल भएकोमा हर्ष प्रकट गर्दै नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले मुख्यमन्त्री