राजु विष्टले जीतपछि सबैलाई कृतज्ञता ज्ञापन गरे

IMG-20240604-WA0236.jpg

सिलगढी: दार्जीलिङ लोकसभा सीटबाट चुनाव जितेर भाजपाका राजु बिष्टले आम जनताका साथसाथै निर्वाचन आयोगका अधिकारीहरू, सञ्चारकर्मीहरू र दार्जिलिङ संसदीय क्षेत्रमा बसोबास गर्ने हरेक वर्गका मानिसहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement