दार्जिलिङ लोकसभा सिटमा बीजेपीको जितपछि पार्टी समर्थकहरूबीच खुसीयाली

IMG-20240604-WA0246.jpg

सिलगढी: दार्जिलिङ लोकसभा सीटबाट बीजेपीका उम्मेदवार उम्मेदवार राजु बिष्ट विजयी भएका छन्। भाजपाको जितपछि सिलगढीमा भाजपा समर्थकहरूमा ठूलो उत्साह देखिएको छ।

चुनावी नतिजा आएलगत्तै भाजपाका समर्थकहरूले एकअर्कालाई जितको बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement