मतगणना अझै पूरा भएको छैन: प्रकाश चिकबराइक

IMG-20240604-WA0231

अलिपुरद्वार: तृणमूल कांग्रेसका उम्मेदवार प्रकाश चिकबराइकले मिडियासँग कुरा गर्दै भने, ‘मतगणना अझै पूरा भएको छैन।‘ मतगणना पछि, उनले चुनावी नतिजाको बारेमा आफ्नो विचार प्रस्तुत गर्नेछन्l  अलिपुरद्वार लोकसभा सीटमा भाजपाका मनोज टिग्गा अगाडि छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement