Day: जुन 3, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

टीमको ब्याटिंग क्षमतालाई लिएर आश्वस्त छन् राशिद खान

जर्जटाउन: आईसीसी टी२० वर्ल्ड कपमा चुनौती पेश गर्न तयार अफगानिस्तान क्रिकेट टीमका कप्तान राशिद खानको भनाइअनुसार, उनको टीम अनुकूल परिणाम हासिल गर्न बलरहरूमाथि मात्र निर्भर छैन

खेलकुद

धोनीको शैलीमा खेलबाट सन्यास लिए केदार जाधवले

पुणे: केदार जाधवले राष्ट्रिय टीमबाट आफ्नो अन्तिम म्याच खेलेको ४ सालपछि सोमवार इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरे। श्रीलंका विरुद्ध नोभेम्बर २०१४-मा राँचीमा खेलिएको वनडे म्याचको साथ

खेलकुद

फ्रेञ्च ओपनःसिनर र अल्काराज क्वार्टर फाइनलमा

पेरिस: इटलीका स्टार टेनिस खेलाड़ी यानिक सिनरले ग्राण्ड स्ल्याममा यस साल आफ्नो अजेय अभियान जारी राख्दै फ्रेञ्च ओपनको क्वार्टर फाइनलमा प्रवेश गरे। अष्ट्रेलियन ओपन च्याम्पियन सिनरले

विचित्र संसार

१०७ वर्षकी विश्वकै पुराना ट्याटु कलाकार

जब ट्याटु आर्टिस्टको बारेमा सोच्दछौं दिमागमा लामो कपाल भएको युवक वा सादा लुगा लगाएको मानिसको तस्वीर दिमागमा आउँछ। संसारको सबैभन्दा पुरानो ट्याटु कलाकार को हुन्? रेकर्डअनुसार,

पश्चिम बंगाल

लागुऔषध ओसारपसारका दुई छुट्टाछुट्टै घटनामा तीन जना पक्राउ

खोरीबारी: लागुऔषध ओसारपसारका दुई छुट्टाछुट्टै घटनामा तीन लागूऔषध कारोबारी पक्राउ परेका छन्। खोरीबारी पुलिस थानाले आइतबार खोरीबारीको गौरसिंह जोत क्षेत्रका दुई फरक स्थानबाट लागुऔषध कारोबारमा संलग्न

पश्चिम बंगाल

विश्व वातावरण दिवसको अवसरमा वन विभागले बाङ्डुबी वनलाई सफा राख्न पहल

बागडोग्रा: विश्व वातावरण दिवसको अवसरमा वन विभागले बेङडुबी वनलाई सफा राख्न पहल गरेको छ। बागडोग्रा रेन्जले संयुक्त वन व्यवस्थापन समितिसँग मिलेर आगामी सात दिनसम्म वन सरसफाइ

पश्चिम बंगाल

श्रीमानको अत्याचारबाट दिक्क, श्रीमतीले महिला पुलिस थानामा उजुरी, श्रीमान पक्राउ

सिलगढी: वैवाहिक जीवनको ७ वर्षदेखि श्रीमानको अत्याचारबाट दिक्क भइन्, श्रीमतीले अन्ततः धैर्यता गुमाएर पुलिस थानामा जान बाध्य भइन्। श्रीमतीको उजुरीका आधारमा महिला पुलिस थानाले आरोपित श्रीमानलाई

व्यापार/वाणिज्य

अडानी वान र आईसीआईसीआई ब्यांकद्वारा एयरपोर्ट लाभहरूसहित भारतको पहिलो क्रेडिट कार्ड शुभारम्भ

कोलकाता: अदानी वान र आईसीआईसीआई ब्यांकले भिसासँगको सहकार्यमा आज भारतको पहिलो सह-ब्रान्डेड क्रेडिट कार्डलाई एयरपोर्ट-लिङ्क्ड फाइदाहरूसहितको शुरुवात गरेको एक प्रेस विज्ञप्ति जारी गरेर बताएको छ। विज्ञप्तिका

नयॉं सरकारले प्रदेशमा विकास र जनताको भलाईको निम्ति पूर्ण निष्ठाले काम गर्नेछ: राज्यपाल

गान्तोक: सिक्किम विधानसभा चुनाउको परिणामपछि आज मुख्यमन्त्री प्रेमसिंह तामाङको अगुवाईमा सबै विधायकहरूले राजभवनमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग शिष्टाचार भेट गरे। यस भेट अवधि नवनिर्वाचित विधायकहरूद्वारा

सिक्किम

कर्म लोडे भोटिया, अविनाश याखा र दुर्गा प्रसाद प्रधान एसकेएमबाट निष्कासित

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले पूर्व मन्त्री कर्म लोडे भोटिया, अविनाश याखा र दुर्गा प्रसाद प्रधानलाई पार्टीबाट निष्कासित गरेको छ। उनीहरूमाथि पार्टी विरोधी गतिविधिहरूमा संलग्न

राष्ट्रिय

लोकसभा चुनाव २०२४: जसले जिते पनि फेरि हुनेछ चुनाव

नयाँ दिल्ली: करिब दुई महिना लामो लोकसभा चुनाव २०२४ को भोलि मतगणना पछि हुनेछ। प्रधानमन्त्रीको सिंहासनमा को बस्ने भन्ने बारे भारतको राजनीतिक तस्वीर ४ जुन् दिउँसोसम्म

अन्तर्राष्ट्रिय

इजरायलद्वारा आफ्ना नागरिकहरूलाई माल्दिभ्सको सट्टा भारतको समुद्री तटहरूमा जान आग्रह

तेल अवीव: इजरायलले माल्दिभ्सलाई खरो जवाफ दिएको छ। मालदिभ्स सरकारले हिन्द महासागर द्वीपसमूहमा इजरायलीहरूलाई प्रतिबन्धको घोषणा गरेपछि, सोमबार भारतस्थित इजरायली दूतावासले आफ्ना नागरिकहरूलाई माल्दिभ्स भ्रमणको सट्टा