Day: मे 20, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नेपाल

दैलेखको भुकाँहदेखि आएको मिनी बस दुर्घटना

झापा: दैलेखको दुल्लू नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस आज दुर्घटना भएको छ। वीरेन्द्रनगरको कटकुवा जंगल नजिक दुर्घटनामा परेको जिल्ला पुलिस कार्यालय सुर्खेतका प्रमुख

पश्चिम बंगाल

कोचबिहारमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यापार मेला हुने

कोचाबिहार: कोचबिहारमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेको छ। यो मेला आशादीप मानसिक स्वास्थ्य तथा अधिकार संगठनले आयोजना गर्न लागेको हो। मेलामा राज्यसहित विभिन्न देशका

नेपाल

कांग्रेसले सुनेन सभामुखका कुरा नाराबाजीसँगै अड्कियो संसद

झापा: प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति नबनेसम्म संसद् अघि बढ्न नसक्ने अडान मई २०सोमबार पनि

जीटीए

पीएचडी गर्ने सफलमणि प्रधान र एमबीबीएस उतीर्ण अञ्जली घतानीलाई सम्बर्द्धना

बिजनबारी: जापानबाट विद्यावारिधि पूर्ण गर्ने सफलमणि प्रधान र असमबाट एमबीबीएस गर्ने अञ्जली घतानीलाई बिजनबारीमा सम्बर्द्धना जनाइएको छ। विद्यासागर उच्चतर माध्यमिक विद्यालय बिजनबारीका सन् १९८९ ब्याजका भूतपूर्व

जीटीए

खरसाङमा नेवार विकास बोर्डको आयोजनामा धुप बनाउने प्रशिक्षण शिविर सम्पन्न

खरसाङ: पश्चिम बंगाल नेवार सांस्कृतिक विकास बोर्ड र नेवार बुध्दिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा खरसाङमा धुप बनाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। अहिले बजारमा धुपमा केमिकल

पश्चिम बंगाल

एनजेपी स्टेशनमा हकर्सहरुको पक्षमा उभियो आईएनटीटीयुसी

सिलगढी: रेलवे पुलिसले एनजेपी स्टेशनमा हकर्सहरूलाई दमन गरिरहेको आरोप लगाउँदै आईएनटीटीयुसी स्वीकृत अखिल बंगाल तृणमूल रेलवे हकर्स युनियनले सोमबार एनजेपी स्टेशनबाट र्‍यालीमार्फत आरपीएफ कार्यालय पुगेर विरोध

पश्चिम बंगाल

आनन्द मार्ग विद्यालयद्वारा तारक ब्रह्मानन्द मूर्तिजीको १०३औँ जन्मजयन्ती पालन गर्ने तयारी

कोचबिहार: आउँदो २३ तारिख तारक ब्रह्मानन्द मूर्तिजीको १०३औँ जन्मजयन्ती हो। सो अवसरमा खगराबारी आनन्दमार्ग विद्यालयमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। सोमबार कोचबिहार जिल्ला प्रेस

नेपाल

विपक्षीको नाराबाजीकाबीच प्रधानमन्त्री दाहालले लिए विश्वासको मत

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार संविधानको धारा एक सयको उपधारा (२)बमोजिम

पश्चिम बंगाल

रामकृष्ण मिशनको जमिन हड्पने कोशिश गरेको आरोपमा मुद्दा दर्ता

सिलगढी: भक्तिनगर पुलिस चौकी इलाकाका केही भूमाफियाले रामकृष्ण मिसनको जग्गा कब्जा गर्न खोजिरहेका छन्। यो आरोप रामकृष्ण मिशनले लगाएको हो। रामकृष्ण मिशनको जग्गा सम्पत्ति हडप्ने घटना

राष्ट्रिय

लोकसभा चुनाव २०२४: आज पाँचौं चरणको मतदान जारी 

नयाँ दिल्ली:  लोकसभाको लागि आज पाँचौँ चरणको मतदान भइरहेको छ। मतदान स्थानीय समय अनुसार बिहान ७ बजेबाट शुरु भएर साँझ ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन

पश्चिम बंगाल

बंगालमा आईटीबीपी कन्स्टेबल विरुद्ध प्रथामिकी दर्ता, पुलिसले लियो हिरासतमा

हुगली: हुगलीको जंगीपाडामा एक बुथमा काम गर्न आएका एक आईटीबीपी कन्स्टेबलमाथि सुतिरहेको महिलालाई अपहरण गर्ने र उनको परिवार साथै छिमेकीहरूलाई कुटपिट गरेको आरोप लगाइएको छ। आक्रोशित

जीटीए

मिरिकको जमानसिंह गाँउमा सडक निर्माणपछि गाँउवासीमा हर्षकाे वातवरण

मिरिक: मिरिक महकुमा अन्तर्गत थर्बु चियाकमान जमानसिंह गाँउवासीकाे अलकत्रे सडकमा हिड्ने सपना पूरा भएकाे छ।गाउँलाई मुख्य सडकसित जाेड्ने सडक निर्माण भएपछि गाउँवासीमा हर्षकाे वातवरण बनेकाे छ।