चीनमा नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’
झापा: चीनको क्वाङचौमा आयोजित क्वाङचौ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआईटीएफ) मा नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ प्रदान गरिएको छ। मई १६ देखि १८