झापा: बालुवाटारमा मईसहकारी ठगीको बिषयमा छानविन गर्न१८शनिबार बसेको बैठकले सहमति गरेको हो।
कस्तो समिति बनाउने भन्ने विषय टुंगो लगाउन कानुनमन्त्री पदम गिरी नेतृत्वमा कार्यदल बनेको छ। जसमा नेपाली कांग्रेसबाट जीवन परियार, एकिकृत मालेबाट महेश बर्ताैला, राष्ट्रीय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य रहेछन्।
सहकारी ठगीमा उपप्रधानमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले छानविनका लागि संसदीय समिति माग गरी संसद अवरोध गर्दै आएको छ। सो विषयमा संसदीय समिति बनाउनेमा सहमति भएपनि समितिको कार्यादेशका विषयमा मतान्तर रहँदै आएको छ।