Day: मे 3, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

सयानी घोष र लवली मैत्राले राजभवनमा मन्त्रीहरू र कोलकाता पुलिसलाई प्रवेशमा रोक लगाएको भन्दै राज्यपाललाई बनाए निशाना

कोलकाता/सोनापुर: तृणमूल नेतृ सयानी घोष र लवली मैत्राले राज्यपालको आलोचना गरेका छन्। जादवपुर केन्द्रबाट तृणमूल कांग्रेसका उम्मेदवार सयानी घोषले शुक्रबार बिहान राजपुर सोनारपुर नगरपालिकाको वार्ड नम्बर

मनोरञ्जन

भाइरल ‘भेलु बाजे’को निधन

काठमाडौं: ‘भेलु बाजे’ नामले चर्चित प्यूठान नगरपालिका–४ का मीनबहादुर बुढामगरको निधन भएको छ। शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतको समस्या रहेका बुढामगरको उपचारको क्रममा

पश्चिम बंगाल

बर्दवनको जनसभामा प्रधानमन्त्रीले गरे विपक्षीको कडा आलोचना

कोलकाता: लोकसभा चुनावका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले आज बर्दवानमा एक जनसभालाई सम्बोधन गरे। यस क्रममा प्रधानमन्त्रीले सत्तारुढ दल टीएमसीले बंगालमा हिन्दूहरूलाई दोस्रो दर्जाको नागरिक बनाएको आरोप

नेपाल

सञ्चार जगत राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने

काठमाडौं: केन्द्रविन्दुमा श्रमजिवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ। यसैगरी सञ्चार जगत राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः

पश्चिम बंगाल

माध्यमिक विद्यालयमा उत्कृष्ट परिणाम ल्याउने दीपजयलाई विधायकले जनाए सम्मान

जलपाईगढी: राजगञ्जका दीपजय सरकारले गरिबीसँग लड्दै माध्यमिक विद्यालयमा उल्लेखनीय परिणाम हासिल गरेका छन्। दीपजय राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायतका मिथुन सरकार र दीपा सरकारका छोरा हुन्।

पश्चिम बंगाल

महिलाले पश्चिम बंगालका राज्यपालरमाथि लगाइन् दुर्व्यवहारको आरोप, राज्यपालले जारी गरे बयान

कोलकाता: पश्चिम बंगालको राजधानी कोलकाताको राजभवनमा एक अस्थायी महिला कर्मचारीले बिहीबार राज्यपाल डा.  सी भी आनन्द बोसमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै पुलिसमा लिखित उजुरी दिएकी छिन्।

नेपाल

कोशी प्रदेशका विभिन्न स्थानमा श्वास रोकिने गरी फैलिएको धुवाँ

झापा (नेपाल): कोशी प्रदेशका विभिन्न स्थानमा बिहीबार मध्यरातिदेखि श्वास रोकिनेगरी धुँवा फैलिएर वातावरण प्रदूषित बनेको छ। वातावरण प्रदूषित बन्दा श्वास फेर्नै गाह्रो हुने र आँखासमेत समस्या

नेपाल

सोलुखुम्बुमा डढेलोले दश घर ध्वस्त, पशुचौपाया हताहत

झापा (नेपाल): पूर्वी नेपालको हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन्। आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै

नेपाल

कोशीका मुख्यमन्त्री कार्कीलाई कारबाही हुने चेतावनी

झापा (नेपाल): कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विशेष अधिकार हननमा कार्वाही गर्नसक्ने सत्तारुढ दलले चेतावनी दिएका छन्। एकिकृत माले र माओवादी केन्द्र संसदीय दलले  प्रदेशसभा सचिवालयमा

नेपाल

रामेछापमा लागेको डढेलोले एक जनाको ज्यानै लियो  

झापा (नेपाल): जंगलमा लागेको डढेलो मानव बस्तीमा पुगेर घरमा आगलागी हुँदा गएराति एक महिलाको मृत्यु भएको छ। घर नजिकैको जंगलमा लागेको डडेलोले छेवैमा रहेको घरमा भेट्दा

उत्तर-पूर्व

नागाल्याण्डको एक व्यक्ति गुवाहाटीमा हतियारसहित पक्राउ

गुवाहाटी: मध्य गुवाहाटी पुलिस जिल्लाको नुनमती पुलिस थानाबाट आएको टोलीले दिमापुरबाट जोन भनेर चिनिने राजेश राय नामका व्यक्तिलाई पक्राउ गरेको छ। युवानगरस्थित भाडाको घरमा छापा मार्दा

पश्चिम बंगाल

सिलगढीमा बहुतले छतमा युवकको मृतदेह भेटियो

सिलगढी: सिलगढीको वार्ड नम्बर ३१, शक्तिगढ नम्बर २ रोडमा रहेको बहुतल्ले टेरेसबाट एक युवकको झुण्डिएको शोव फेला परेको छ। स्थानीय स्रोतका अनुसार मिथुन रोय नाम गरेका