Day: अप्रिल 17, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

जलपाईगढीमा राम नवमीको विशाल शोभायात्रा आयोजना

जलपाईगढी: रामनवमीको अवसरमा जलपाईगढीमा विशाल शोभायात्रा निकालियो। बुधबार मिलन संघ मैदानमा धेरैको उपस्थितिमा रंगारंग कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा भाजपा जिल्ला संगठनका नेताहरुको पनि सहभागिता रहेको थियो।

पश्चिम बंगाल

राजनीतिक मतभेदलाई पन्छाएर भाजपा र तृणमूल नेताहरू सिलगढीमा रामनवमी शोभायात्रामा एकसाथ देखिए

सिलगढी: सिलगढीमा आज रामनवमी पर्व मनाइँदैछ। एकपछि अर्को नगरमा भक्तहरुको र्‍याली निस्किरहेको छ। दार्जीलिङ लोकसभा समष्टिबाट भाजपाका उम्मेदवार राजु विष्ट, सिलगढी विधायक शंकर घोष, मतिगढा-नक्सलबारीका विधायक

पश्चिम बंगाल

चुनाव प्रचारको अन्तिम दिन कांग्रेसद्वारा समर्थित वामपन्थी उम्मेदवार देवराज बर्मनले चियाबारीमा गरे प्रचारप्रसार

जलपाईगुडी: चुनाव प्रचारको अन्तिम दिन, कांग्रेस समर्थित वाम उम्मेद्वार देवराज बर्मनले बुधबार बिहान जलपाईगढी राजगञ्जको चेओलीबारी चिया बगानमा प्रचार गरे। उनका साथमा बाक्लो संख्यामा पार्टीका कार्यकर्ता

पश्चिम बंगाल

बसन्ती पूजा सांस्कृतिक मञ्च उद्घाटन

जलपाईगढी: अष्टमी पूर्णिमाको दिन मंगलबार राति सांस्कृतिक मञ्चको उद्घाटन गरियो। कार्यक्रमको उद्घाटन समाजसेवी राममोहन राय र खगराबारी १ ग्राम पञ्चायतकी प्रमुख सीमा रायले गरे। मैनागढी ब्लकको

पश्चिम बंगाल

जलपाईगढीमा ‘पानी छैन, भोट छैन’ भन्दै चुनाव बहिष्कारको घोषणा

जलपाईगढी: ‘पानी छैन, भोट छैन। पहिले पानी अनि भोट’, पानीको माग गर्दै जलपाईगढीका जनताले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। जलपाईगढीको वार्ड नम्बर २२ मास्कलबारी

पश्चिम बंगाल

राम नवमीमा मालदामा भव्य शोभायात्रा, हजारौं भक्तहरूको सहभागिता

मालदा: राम नवमीको अवसरमा मालदा शहरमा एक विशाल शोभायात्रा निकालियो। मालदाको महानन्द पल्ली क्षेत्रमा हनुमान मन्दिर समितिले शोभायात्रा निकालेको थियो। धार्मिक झण्डा बोकेर निकालिएको र्‍यालीमा क्षेत्रका

पश्चिम बंगाल

कोलकाताको न्यू टाउनमा रामनवमीको भव्य शोभायात्रा

कोलकाता: देशभरका साथमा पश्चिम बंगालमा पनि राम नवमीको अवसरमा भव्य शोभायात्रा निकालिएको छ। आज कोलकाताको न्यू टाउनमा शोभायात्रा निकालियो। शोभायात्रा न्यू टाउन साल्टलेक हुँदै लेक टाउन

पश्चिम बंगाल

भारतमा रामराज हुनेमा कुनै शंका छैन: राजु विष्ट

सिलगढी: दार्जीलिङ लोकसभा समष्टिबाट भाजपाक उम्मेदवार राजु बिष्ट आज राम नवमीको कार्यक्रम सहभागी भएl भारतमा रामराज हुनेमा कुनै शंका नभएको बताउँदै उनले भने, ‘देश त्यही लक्ष्यतर्फ

पश्चिम बंगाल

फर्जी एनआईए अफिसर गिरफ्तार

लालगोला(मुर्शिदाबाद): लालगोला पुलिस स्टेशनको पुलिसले आफैलाई एनआईए अधिकारी बताउने एक व्यक्तिलाई पक्राउ गरेका छन्। हिजो राति पुलिसले भारत–बंगलादेश सीमा लालगोलाको रामनगर क्षेत्रमा नाका जाँच गर्दै गर्दा

प्राविधि/विज्ञान

नारायणा अस्पताल: आरएन ट्यागोर अस्पतालमा २८ वर्षीया युवतीको सफल हृदय प्रत्यारोपण गरिएको दाबी

कोलकाता: चिकित्सा कौशलको उल्लेखनीय प्रदर्शनमा २८ वर्षीया युवती रीमा (परिवर्तित नाम) को नारायणा अस्पताल: आरएन ट्यागोरमा सफलतापूर्वक विशेष हृदय प्रत्यारोपण गरिएको एक प्रेस विज्ञप्तिमा बताएको छ।

कोभिड़ भारत: कोरोनाकाे ९० नयाँ मामिला, १ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ९० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

पश्चिम बंगाल

चुनाव प्रचारको अन्तिम दिन आज अलिपुरद्वारमा भाजपाको शक्ति प्रदर्शन

अलिपुरद्वार: अलिपुरद्वार लोकसभा चुनाव १९ अप्रिलमा हुने तय भएको छ। निर्वाचन प्रचारप्रसारको आज अन्तिम दिन हो। अलिपुरद्वार लोकसभाबाट भाजपाका उम्मेदवार मनोज टिग्गा बिहानैदेखि प्रचारप्रसारमा लागेका छन्।