भारतमा रामराज हुनेमा कुनै शंका छैन: राजु विष्ट

IMG-20240417-WA0176

सिलगढी: दार्जीलिङ लोकसभा समष्टिबाट भाजपाक उम्मेदवार राजु बिष्ट आज राम नवमीको कार्यक्रम सहभागी भएl भारतमा रामराज हुनेमा कुनै शंका नभएको बताउँदै उनले भने, ‘देश त्यही लक्ष्यतर्फ अघि बढिरहेको छ।‘ रामनवमीको अवसरमा सिलगढीको मल्लगढीस्थित हनुमान मन्दिरबाट रंगारंग शोभायात्र निकालियो। शोभायात्रामा राम मन्दिर र भगवान श्रीरामका तस्वीर राखिएको छ। आज सिलगढीका विभिन्न क्षेत्रका धेरै मानिसहरू शोभायात्रामा सामेल भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement