चुनाव प्रचारको अन्तिम दिन कांग्रेसद्वारा समर्थित वामपन्थी उम्मेदवार देवराज बर्मनले चियाबारीमा गरे प्रचारप्रसार

IMG-20240417-WA0185

जलपाईगुडी: चुनाव प्रचारको अन्तिम दिन, कांग्रेस समर्थित वाम उम्मेद्वार देवराज बर्मनले बुधबार बिहान जलपाईगढी राजगञ्जको चेओलीबारी चिया बगानमा प्रचार गरे। उनका साथमा बाक्लो संख्यामा पार्टीका कार्यकर्ता र समर्थकहरु उपस्थित थिए। उनले चिया बगानका श्रमिकहरुको समस्यालाई गम्भीरताका साथ सुनेर समाधानका लागि सक्दो सहयोग गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement