जलपाईगढीमा ‘पानी छैन, भोट छैन’ भन्दै चुनाव बहिष्कारको घोषणा

IMG-20240417-WA0187

जलपाईगढी: ‘पानी छैन, भोट छैन। पहिले पानी अनि भोट’, पानीको माग गर्दै जलपाईगढीका जनताले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। जलपाईगढीको वार्ड नम्बर २२ मास्कलबारी होली नगर कालोनीमा विरोधका कारण निकै तनाव देखियो। सडक जामका कारण डीएसपी पुलिसको गाडीले पनि रुट परिवर्तन गर्नुपर्यो। लामो समयदेखि नगरपालिकाबाट पानी नपाएको स्थानीयको गुनासो छ। जसका कारण उनीहरुले विभिन्न समस्याको सामना गर्नु परेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement