Day: अप्रिल 12, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सिन्धु र प्रणयको हारसँगै भारतको अभियान समाप्त

बेजिंग: ब्याडमिण्टन एशिया च्याम्पियनशीप २०२४-मा भारतको अभियान दुईपल्टकी ओलम्पिक पदक विजेता पीवी सिन्धु र एचएस प्रणयको क्रमशः महिला र पुरुष एकल वर्गको अन्तिम १६ चरणमा हारका

खेलकुद

विनेशले लगाएकी आरोपहरूलाई खारेज गऱ्यो डब्ल्यूएफए-ले

नयाँ दिल्ली: भारतकी स्टार महिला पहलवान विनेश फोगाटले शुक्रवार भारतीय कुश्ती महासंघ (डब्ल्यूएफए)-ले उनका सहयोगी स्टाफलाई मान्यता पत्र जारी नगरेर उनलाई जसरी पनि ओलम्पिकमा हिस्सा लिनदेखि

सिक्किम

स्यारी क्षेत्रका लागि एसकेएम-को दोस्रोपल्ट विजय भवःजनसभा

स्यारीमा भइरहेको पैसाको चलखेलमाथि चुनाउ सकिएको भोलिपल्ट नै जाँच गराउनेछुः गोले गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राजधानी गान्तोकको गार्ड्स

उत्तर-पूर्व

असम राइफल्सले ११ करोडको हेरोइन बरामद, २ म्यानमार नागरिक पक्राउ

आइजोल: तस्करी विरुद्धको आफ्नो अपरेशनमा अर्को सफलता हासिल गर्दै, असम राइफल्सले मिजोरमको आइजोल र हनहलन शहरहरूमा दुई अलग-अलग अपरेशनहरू सञ्चालन गरे र ११ करोड रुपियाँको हेरोइन

सिक्किम

साम्डुप छिरिङ भोटियाले गरेर स्थानीयहरूसँग अन्तक्रिया

गान्तोक: तुमिन लिङ्गी निर्वाचन समष्टिमा एसकेएम पार्टीको चुनावी प्रचार प्रसार अभियान तीव्र गतिमा चलिरहेको छ। यस निर्वाचन क्षेत्रका उम्मेद्वार साम्डुप छिरिङ भोटियाले निरन्तर रूपमा घरदैलो अभियान

उत्तर-पूर्व

मणिपुरमा ठूलो परिमाणमा हतियार, गोलाबारुद र युद्ध भण्डार बरामद

इम्फाल: मणिपुरको दक्षिणी भागमा केन्द्रीय र राज्य सेनाद्वारा गरिएको संयुक्त अपरेशनले बदमाशहरूको लुक्ने ठाउँमा हतियार भण्डार फेला पारेको छ।यो अपरेशन मणिपुरको कक्चिङ जिल्लाको हयाङ्लाम लुकाक याङ्बी

राष्ट्रिय

काेलकत्ताको अदालतले बेंगलुरुको क्याफे विस्फोटका आरोपीलाई तीन दिनको ट्रान्जिट रिमाण्ड अनुमति दिएको छ

काेलकत्ता: कलकत्ताको अदालतले शुक्रबार बेंगलुरु क्याफे ब्लास्ट केसमा दुई अभियुक्तहरूलाई तीन दिनको ट्रान्जिट रिमान्ड स्वीकृत गर्‍यो। एनआईएलाई उनीहरूलाई थप अनुसन्धानको लागि कर्नाटकको राजधानी लैजान अनुमति दियो।

पश्चिम बंगाल

सड़क दुर्घटनामा पेट्रोल पम्प मालिकको मृत्यु

काेचबिहार: माथाभांगा डाकघोरा पेट्रोल पम्प संलग्न क्षेत्रमा भएको सड़क दुर्घटनामा शुक्रवार पेट्रोल पम्प मालिकको मृत्यु भएको छ। मृतकको नाम यादव चन्द्र सिंह थियो। पेट्रोल पम्प कर्मचारीहरूले

खेलकुद

पेरिस ओलम्पिकको निम्ति दल प्रमुखको पद छोड़िन् मेरि कोमले

नयाँ दिल्ली: भारतकी दिग्गज बक्सर तथा ६ पल्टकी वर्ल्ड च्याम्पियन एमसी मेरि कोमले यस साल हुने पेरिस ओलम्पिक अघि यस बहुराष्ट्रिय प्रतियोगितामा देशका दल प्रमुख (शेफ

जीटीए

उर्गेन तामाङलाई देश फर्काएर ल्याउन रूसमा भारतीय दूतावासले यथासक्य गरिरहेको छ

कालेबुङ: २२ मार्च, २०२४ मा मलाई एउटा भीडियो प्राप्त भएको थियो जसमा कालेबुङ वार्ड १९ का श्री उर्गेन तामाङले रसियाबाट उद्धार गरिपाउँ भनी अनुरोध गर्नुभएको थियो

पश्चिम बंगाल

अभिषेक बनर्जीले जलपाईगुडीमा गरे जनसभालाई सम्बोधन

जलपाईगुडी: जिल्लाको मयनागुरीमा अवस्थित बार्निशमा तृणमूल महासचिव अभिषेक बनर्जीले आज जनसभालाई सम्बोधन गरे। बैठकमा हालैको हावाहुरीबाट प्रभावित व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो।

जीटीए

जनताको मुद्दालाई लिएर अघि बढ्छौँ: मुनिष तामङ

सिलगढी: म धेरै समयदेखि प्रचारमा निस्किएको छु। मलाई राम्रो लागिरहेको छ। किनभने यहाँ मानिसहरू भाजपाको झूटको राजनीति अनि तृणमूलको भ्रष्टचार र अत्याचारबाट वाक्क भइसकेका छन्। सबैले