
एनआईए अधिकारीहरूमाथि हमलालाई लिएर राज्य पुलिसको रिपोर्टबाट ममताको गलत बयान उजागर
कोलकाता: पश्चिम बंगालमा केन्द्रिय एजेन्सीहरूमाथि हमलालाई लिएर देशभरिमा राज्य प्रशासनको आलोचना भइरहेछ। पूर्व मेदिनीपुरको भूपतिनगरमा एनआईएको टीममाथि भएको हमलालाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा गरिएको झूठो दाबीको