जनरल अब्जर्बरले गरे पोस्टल ब्यालेटद्वारा भोटिङको निरीक्षण

n59907924617127565901028724f704d5c1304f33b1a9e4b72e808782d954350acf09df3780991f9b1b305f.jpg

गान्तोक: गान्तोक जिल्लाका जनरल अब्जर्बर जितेन्द्र कुमारले आज राजधानी छेउ बुर्तुकको डीआईईडी कलेजमा जारी पोस्टल ब्यालेटद्वारा भोटिङको निरीक्षण गरे। यहॉं आगामी चुनाउहरूमा खटाइएका सरकारी कर्मचारीहरूको निम्ति पोस्टल ब्यालेटद्वारा मतदान चलिरहेको छ। यस अतिरिक्त जनरल अब्जर्बर कुमारले डीआईईडी कलेज छेउ एससीईआरटीको प्रेक्षागृहमा प्रीसाइडिङ अफिसर र पोलिङ अफिसरहरूको निम्ति चलिरहेको प्रशिक्षण सत्रको पनि निरीक्षण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement