डा. सुब्बामाथि एसकेएमले हमला गरेको एसडीएफकाे आरोप
गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका उम्मेदवार डा. एडी सुब्बामाथि हमला भएको छ। डा. सुब्बामाथि सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका कार्यकर्ताहरूले हमला