Day: मार्च 29, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

एमएन शेर्पाले गरे चुनाव प्रचार तेज

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको दरामदिन समष्टिका उम्मेदवार मिङ्मानर्बु शेर्पाले आफ्नो चुनावी प्रचार तेज गरेका छन्। आज उनलाई क्षेत्रवाशीले राङगङ्ग पुलमा भव्य स्वागत जनाए। हिज नामंकन

सिक्किम

देन्ताममा शुरु भयो एसकेएमको चुनावी प्रचार-प्रसार

गेजिङ: पार्टी उम्मेदवारहरुको नामङ्कन छानबिन प्रक्रिया पछि आजबाट चुनावी सभा र घरदैलो कार्यक्रम ब्यस्त हुन थालेको छ। मानेबुङ – देन्ताम समष्टिमा एसकेएम पार्टीका उम्मेदवार सुदेश कुमार

सिक्किम

पर्यवेक्षकले गरे विभिन्न अधिकारीहरूसँग बैठक

गान्तोक: नाम्ची जिल्लाको निम्ति व्यय पर्यवेक्षककोरूपमा आएका आशिष कुमार शुक्लाले आज नाम्ची जिल्लाका सह पर्यवेक्षक, एकाउन्टिङ टोली र भीडियो भिविङ टोलीलाई लिएर चुनाउको समयमा उम्मेदवारहरूले गरिने

सिक्किम

स्यारीमा शुरु गऱ्यो तेञ्जिङ लाम्ताले घरदैलो अभियान

गान्तोक: गान्तोक जिल्लाअन्तर्गत स्यारी क्षेत्रका एसडीएफ उम्मेद्वार तेञ्जिङ लामताले हिजोदेखि नै चुनाउ प्रचारलाई तीव्रता दिएका छन्। हाल उनी घर दैलो अभियानमा छन्। यसै क्रममा उनले आज

पश्चिम बंगाल

हुगली लोकसभा निर्वाचन क्षेत्रकी उम्मेदवार रचना बनर्जीद्वारा प्रचार प्रसार

कोलकाता: हुगली लोकसभा निर्वाचन क्षेत्रको उम्मेदवार संरचना बनर्जीले चुंचुरा विधानसभाको सुगंधा ग्राम पञ्चायतअन्तर्गत अहमदाबाद काली मन्दिरमा पूजा गरेर चुनावी अभियान शुरु गरेका हुन्। रचनालाई हेर्न गाउँका

सिक्किम

जनरल पर्यवेक्षक लगायत अन्य अधिकारीहरूले गरे मल्लीको निरीक्षण

गान्तोक: नाम्ची जिल्लाको निम्ति आएका जनरल पर्यवेक्षक अमर नाथ उपाध्याय लगायत सेक्टर मेजिस्ट्रेट, एसिस्टेन्ट रिटर्निङ अधिकाहरूले आज मल्ली निर्वाचन क्षेत्रको निरीक्षण गर्दै त्यहाँको अवस्था र प्रबन्धनबारे

जीटीए

भागोप्रमो र अन्य दलबाट ५० घरभन्दा ज्यादाले भाजपाको झण्डा समाएको दावी

दार्जीलिङ: आज भारतीय जनता पार्टीको एक सभा सांसद कार्यालय दार्जीलिङमा सम्पन्न भयो। सभामा भागोप्रमो र अन्य दलबाट रङबुल धोत्रे क्षेत्रका प्रायः ५० भन्दा ज्यादाले भाजपाको झण्डा

नेपाल

सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला शुभारम्भ

काठमाडौं: महिला उद्यमी महासंघद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट शुरु भएको छ। महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा ललितपुरमा आयोजित एक  कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले

पश्चिम बंगाल

टीएमसीका उम्मेदवार प्रकाश चिक बराइकद्वारा ढोल धम्साको धुनमा आदिवासी नृत्य मार्फत प्रचार

अलिपुरद्वार: अलिपुरद्वार लोकसभा सीटका तृणमूल उम्मेदवार प्रकाश चिक बराइकले आज मंदार, ढोल धम्साको धुनमा आदिवासी नृत्य मार्फत प्रचार गरे। तृणमूलका उम्मेदवार प्रकाश चिक बराइकले शुक्रबार बिहान

पश्चिम बंगाल

भाजपाले लक्ष्मी भण्डार योजनालाई आफ्नो चुनावी हतियार बनाउँदै!

मालदा: भाजपाले मुख्यमन्त्री ममता ब्यानर्जीको ड्रीम प्रोजेक्ट लक्ष्मी भण्डार योजनालाई आफ्नो चुनावी हतियारको रूपमा प्रयोग गरिरहेको छ, जसले तृणमूल कांग्रेसमा हलचल मच्चिएको छ। भाजपाले लक्ष्मी भण्डार

पश्चिम बंगाल

लोकसभा चुनावअघि पश्चिम बंगालको चोपडामा बम भेटिएपछि सनसनी

चोपडा: उत्तर दिनाजपुर जिल्लाको चोपडा थाना क्षेत्रको कालागछ क्षेत्रमा शुक्रबार दिउँसो नयाँ बम फेला परेको छ । जानकारी अनुसार शुक्रबार दिउँसो कालागाज राष्ट्रिय राजमार्ग नजिकै रहेको

जीटीए

खरसाङको बरबुङ बस्तीमा भागोप्रमो र नारी शक्तिको शाखा कमिटी गठन

खरसाङ: २९ नम्बर खरसाङ गिद्धपहाड समष्टी अन्तर्गत बरबुङ बस्तीमा भागोप्रमो बरबुङ शाखा नारी युवा अनि प्यारेन्ट्स कमिटी गठन गरिएको छ। उक्त कमिटी गठनको लागि एक सभा