Day: मार्च 28, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

विद्यार्थीद्वारा आत्महत्या

सिलगढी: परीक्षामा अनुत्तीर्ण भएपछि कक्षा ९ का एक विद्यार्थीले आत्महत्या गरेको समाचार छ। बागडोग्रा क्षेत्रको यस घटना अघि आएपछि क्षेत्रमा सनसनी मच्चियो। हिजो विद्यालयको परिणाम प्रकाशित

राष्ट्रिय

मुख्यमन्त्री पदबाट हटाउने काम कोर्टको  होइन, कार्यपालिकाको काम हो: दिल्ली हाई कोर्ट

नयाँ दिल्ली: दिल्ली हाई कोर्टले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पक्राउपछि उनलाई मुख्यमन्त्री पदबाट हटाउने मागलाई खारेज गरिदिएको छ। कार्यकारी चीफ जस्टिस मनमोहनको अध्यक्षतामा रहेको बेञ्चले भन्यो,

पश्चिम बंगाल

पूर्वी त्रिपुरा भाजपाका उम्मेदवार महारानी कृति सिंह देबवर्माले दर्ता गरे उम्मेदवारी

अगरतला: पूर्वी त्रिपुरा क्षेत्रबाट भाजपा उम्मेदवार महारानी कृति सिंह देबवर्माले आज धलाई जिल्ला कलेक्टरको कार्यालयमा उम्मेदवारी दर्ता गरे। उनीसँगै यहाँ ठूलो संख्यामा भाजपा नेता र समर्थकहरू

जीटीए

अजय एडवर्डको पार्टी ‘हाम्रो पार्टी’ भारत गठबन्धनमा सामेल

दार्जिलिङ: अजय एडवर्डको पार्टी ‘हाम्रो पार्टी’ भारत गठबन्धनमा सामेल भएको छ। हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डले बिहीबार दिउँसो करिब ३ बजे दार्जिलिङमा पत्रकार सम्मेलन गर्दै यस्तो

पश्चिम बंगाल

विधायकले पिकअप भ्यानले ठक्कर दिँदा मृत्यु भएका बच्चाको परिवारलाई भेटे

राजगञ्ज: राजगञ्जका विधायक खगेश्वर रायले होलीको दिन राजगञ्जको अम्बाडीमा पिकअप भ्यानले ठक्कर दिँदा मृत्यु भएका बालकको परिवारलाई भेटे। आज घर गएर परिवारमा सम्वेदना प्रकट गर्दै साथमा

पश्चिम बंगाल

गुडिरहेको कारमा आगलागी, चालकले कसैगरी बचाए ज्यान

सिलगढी: अचानक गुडिरहेको कारमा आगो लाग्यो। आगलागी के कारणले भएको हो थाहा हुन सकेको छैन। तर, आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको छ। अर्कोतिर घटनाले क्षेत्रमा सनसनी

पश्चिम बंगाल

उम्मेदवार इमरान राम्ज भिक्टरको समर्थनमा दोमोहाना बजारमा कार्यकर्ता भेला

उत्तर दिनाजपुर: वाम मोर्चा–कांग्रेस गठबन्धनका उम्मेदवार इमरान राम्ज भिक्टरको समर्थनमा दोमोहना बजारमा कार्यकर्ता भेला भए। यस कार्यकर्ता भेलामा इमरान भिक्टरले गौतम पालको नेतृत्वमाथि प्रश्नचिन्ह खडा गर्दै

व्यापार/वाणिज्य

साउथ एसियन हेयर केयर ब्राण्ड वाटिकाद्वारा नेचुरल्स च्याम्पियन्स डाइभर्सिटी #रुट फर मी अभियान

कोलकाता: वाटिका नेचुरल्स, हाउस अफ डाबरको फ्ल्यागशिप  ब्राण्ड, अन्तर्राष्ट्रिय महिला दिवसको साथमा सशक्तिकरणको पहलकदमीको शुरुवात गरेपछि संयुक्त राज्य अमेरिका र इंग्ल्याण्डमा #रुट फर मी, यो अब

पश्चिम बंगाल

तृणमूलका उम्मेदवार निर्मल चन्द्र रायद्वारा धम्सा बजाएर प्रचार

जलपाईगढी: जलपाईगढी लोकसभा क्षेत्रका तृणमूल उम्मेदवार निर्मल चन्द्र रायले आज धम्सा बजाएर प्रचार गरे। आज बिहान उनी क्रान्ति ब्लक अन्तर्गत मौलानी ग्राम पंचायतका विभिन्न क्षेत्रमा प्रचार

पश्चिम बंगाल

भाजपा का दिलीप घोषविरूद्ध  प्राथमिकी दर्ता

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीका पिताको बारेमा आपत्तिनजक टिप्पणी गरेको सन्दर्भमा भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता दिलीप घोषविरूद्ध दुर्गापुरमा प्राथमिकी दर्ता गरिएको छ। एकजना

जीटीए

पंखाबारी लंगभ्यु अम्बटे समष्टि अन्तर्गत बन्दखेती बुथमा नारी शक्ति शाखा कमिटि गठन

खरसाङ: पंखाबारी लंगभ्यु अम्बटे समष्टि अन्तर्गत बन्दखेती बुथमा नारी शक्ति शाखा कमिटि गठन गरिएको छ। अगामी लोक सभा चुनाउलाई केन्द्र गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी

जीटीए

दार्जिलिङ संसदीय सिटको लागि एसयुसीआई कम्युनिष्ट पार्टीबाट डाक्टर शाहरीयार आलमले पनि बुझाए नामांकन पत्र

दार्जीलिङ: दार्जीलिङ संसदीय सिटको लागि नामांकन पत्र बुझाउने पहिलो दिन आज नामांकन पत्र बुझाउनेमा एसयुसीआई कम्युनिष्ट पार्टीको तर्फबाट पश्चिम बंगालका अध्यक्ष डाक्टर शाहरीयार आलमले पनि दार्जिलिङ