Day: मार्च 28, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सबै उम्मेद्वारहरूको नामङकन पत्र सफल

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीबाट ३२ विधानसभा अनि एउटा लोकसभा सांसद सिटबाट उम्मेद्वारिता दिने सबै उम्मेद्वारहरूको नामाङकन पत्र जाँच भएपछि सबैको नामाङकन पत्रमा कुनै प्रकारको त्रुटी

पश्चिम बंगाल

बीजेपी उम्मेद्वार मनोज टिग्गा जोशका साथ प्रचार गर्दै 

अलीपुरद्वार: अलिपुरद्वार लोकसभा क्षेत्रका भाजपा उम्मेद्वार मनोज टिग्गाले आज अलीपुरद्वार शहरको बडा बजार क्षेत्रमा प्रचार गरे। मनोज टिग्गाले आज अलिपुरद्वार शहरका विभिन्न क्षेत्रमा प्रचार गरे। यस

सिक्किम

बर्फुङ क्षेत्रका निवर्तमान विधायक टीटी भोटिया एसकेएममा सामेल

गान्तोक: बर्फुङ क्षेत्रका निवर्तमान विधायक टीटी भोटियाले आज आधिकारिक रुपमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको झण्डा समाएका छन्। आज एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङसँग भेट गरेर पार्टीमा

जीटीए

घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५७ मा चुनावी र समर्थन सभा सम्पन्न

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको रोहिणीस्थित बुथ नम्बर २५७ लाप्चेटारमा भागोप्रमोको चुनावी सभा साथै समर्थन सभा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता घैयाबारी

सिक्किम

‘चुनाउको समयमा तपाईहरूको समय खर्च गर्न आएको होइन। तपाईहरूलाई स्वागत-धन्यवाद जनाउन आएकी हुँ:’ कृष्णकुमारी राई

नाम्ची: ‘चुनाउको समयमा तपाईहरूको समय खर्च गर्न आएको होइन। तपाईहरूलाई स्वागत-धन्यवाद जनाउन आएकी हुँ।’ उक्त कुरा एसकेएम पार्टी अध्यक्ष पीएस तामाङकी धर्मपत्नी कृष्णकुमारी राईले आज भनेकी

सिक्किम

कञ्चनजंगा राज्य विश्वविद्यालयले पालन गऱ्यो दोस्रो दिक्षान्त समारोह

गान्तोक: आज कञ्चनजंगा राज्य विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह भव्यताको साथमा पालन गऱ्यो। उक्त कार्यक्रममा राज्यका राज्यपाल लक्ष्मणप्रसाद आचार्य मुख्य अतिथिको रुपमा उपस्थित थिए भने सोही प्रकारले

उत्तर-पूर्व

आसाम-मणिपुर सीमामा तीन दाेकानहरूमा बम र बन्दुक आक्रमण

इम्फाल: बिहीबार बिहान पश्चिमा आसामको कछार जिल्लाको सिमानामा रहेको मणिपुरको जिरिबम जिल्लाको बोरोबेकरा उपविभागको दुर्ग्रा लामताई खुनौमा अज्ञात आक्रमणकारीहरूले बम प्रहार र गोली चलाउँदा एक हार्डवेयर

सिक्किम

परमपावन ४१औं शाक्य गोङ्मा त्रीचेन दोर्जी छाङ रिम्पोचे अनि राज्यपाल लक्ष्मण प्रसाद आचार्यमाझ शिष्टचार भेट

गान्तोक: परमपावन ४१औं शाक्य गोङ्मा त्रीचेन दोर्जी छाङ रिम्पोचेले आज राज भवनमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग शिष्टचार भेट गरे। राज्यपाल लक्ष्मणप्रसाद आचार्यले परमपावन ४१औं शाक्य गोङ्मा

अन्तर्राष्ट्रिय

पाकिस्तानका राष्ट्रपतिले दासू आतङ्ककारी हमलामा मारिएका चिनियाँ नागरिकप्रति गरे समवेदना व्यक्त

बेइजिङ: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले खैबर पख्तुनख्वा प्रान्तमा चिनियाँ कम्पनीले निर्माण गरेको दासू जलविद्युत केन्द्रको गाडीमा भएको आक्रमणमा मारिएका चिनियाँ नागरिकप्रति समवेदना प्रकट गरे। जरदारीले

पश्चिम बंगाल

मालदामा तृणमूल र भाजपाका उम्मेदवारहरूबीच आरोप-प्रत्यारोप, दुवै पक्षले आयोगलाई लेखे पत्र

मालदा: मालदामा लोकसभा चुनावलाई लिएर राजनीतिज्ञहरूले एकअर्कालाई आरोप लगाउने कार्य जारी राखेका छन्। उत्तर मालदाबाट तृणमूल कांग्रेस  उम्मेदवार प्रसुन ब्यानर्जीले भाजपा उम्मेदवार तथा र सांसद खगेन

पश्चिम बंगाल

भक्तिनगर पुलिस चौकीको सक्रियतामा ६ जना संधिग्द डकैतहरू पक्राउ

सिलगढी: सिलगढी महानगरपालिकाको भक्तिनगर थानाको पुलिसले सादा पोशाकमा संधिग्द  डकैतलाई पक्राउ गरेको छ। सादा पोशाकका रहेका भक्तिनगर थानाका पुलिसले बुधबार राति गस्तीमा रहेका बेला भक्तिनगर थानाको

सिक्किम

मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे सा नोर छोत्सोङ गुम्बामा पूजा-अर्चना

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज रोङ्गेस्थित सा नोर छोत्सोङ गुम्बाको भ्रमण गर्दै त्यहाँ पुजा अर्चना गरे। यो अवधि उनीसँग सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका मुख्य समन्वय सोनाम