अलीपुरद्वार: अलिपुरद्वार लोकसभा क्षेत्रका भाजपा उम्मेद्वार मनोज टिग्गाले आज अलीपुरद्वार शहरको बडा बजार क्षेत्रमा प्रचार गरे। मनोज टिग्गाले आज अलिपुरद्वार शहरका विभिन्न क्षेत्रमा प्रचार गरे। यस क्रममा उनले अलिपुरद्वार स्थित दुर्गाबारीमा पूजा गरे र त्यहाँ आयोजित कीर्तनमा भाग लिए। उहाँसँग ठूलो संख्यामा भाजपा कार्यकर्ता र समर्थकहरू पनि उपस्थित थिए। चुनावी प्रचारका क्रममा मनोज तिग्गा आफ्नो जितमा पूर्णरुपमा आशावादी देखिन्थे।