बर्फुङ क्षेत्रका निवर्तमान विधायक टीटी भोटिया एसकेएममा सामेल

IMG-20240328-WA0319.jpg

गान्तोक: बर्फुङ क्षेत्रका निवर्तमान विधायक टीटी भोटियाले आज आधिकारिक रुपमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको झण्डा समाएका छन्। आज एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङसँग भेट गरेर पार्टीमा सामोल बनेका हुन्। उनलाई पार्टी अध्यक्ष तामाङले पार्टीको झण्डा प्रदान गरेर पार्टीमा सामेल गराएका हुन्।

About Author

Advertisement