
युक्रेनको विशेष बलले गरे रुसको स्लाभ्यान्स्क रिफाइनरीमा ड्रोन आक्रमण
कीभ:: युक्रेनको सुरक्षा सेवा (एसएसयु), देशको सेनाको विशेष अपरेसन बल र मानवरहित प्रणाली बलहरूसँगको सहकार्यमा रसियाको क्रास्नोडार क्राइमा रहेको स्लाभ्यान्स्क-अन-कुबान तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण सुरु