Day: फेब्रुअरी 27, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

प्रधानमन्त्री नरेन्द्र मोदीले गरे ‘मेरा पहला भोट देश के लिए’ अभियानमा सहभागी हुन आमन्त्रित

केन्द्रीय मन्त्री श्री अनुराग ठाकुरले गरे अभियान गीत लोकार्पण नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज चुनावी प्रक्रियालाई थप सहभागी बनाउन स्पष्ट आह्वान गरेका छन् र जीवनका

विचित्र संसार

झारखंड: गाईले चबायो ४ फिट लामो अजिंगर

राँची: डाल्टनगञ्जमा एउटा गाईले ४ फिट लामो अजिंगरलाई चबाएको घटना देखेर गाई मालिक साथै वरपरका मानिसहरु छक्क परेका छन्। समाचारका अनुसार, गाईका मालिक सञ्जय सिंहले आफू

क्षेत्रीय

बंगाल: कोलकाता जनरल हुलाक कार्यालयको २५० वर्ष पूरा

कोलकाता: गत २७ फरवरीमा मुख्य पोस्टमास्टर जनरल (पश्चिम बंगाल सर्कल) नीरज कुमारले योगयोग भवन, कोलकाताको सभागारमा कोलकाता जनरल हुलाक कार्यालयको २५० वर्ष पूरा भएको अवसरमा विशेष

क्षेत्रीय

सिक्किम: नाम्ची जिल्लाको आठवटा समष्ठीलाई लिएर जनता भरोसा सम्मेलन सम्पन्न

एसकेएम पार्टीको सरकार गरीब जनतालाई हेर्ने सरकार होः मुख्यमन्त्री तामाङ नाम्ची: एसकेएम सरकारद्वारा शुरू गरिएको जन भरोसा सम्मेलन अन्तर्गतआज नाम्ची जिल्लाको आठ वटा समस्टीलाई लिएर दुई

क्षेत्रीय

सिक्किम: वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न प्रकारको प्रतियोगिता सम्पन्न

सोरेङ: सोरेङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले आज रिजर्ब व्याङ्क अफ् इण्डियाद्वारा आयोजित वित्तीय साक्षरता सप्ताह अन्तर्गत सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रबाट मोबाइल भ्यानलाई झण्डा हल्लाएर

क्षेत्रीय

सिक्किम: किशोर किशोरीहरूलाई लिएर सचेतना कार्यक्रम आयोजित

मंगन: मंगन जिल्लाको नागा सरकारी माध्यमिक विद्यालयमा सन्तुलित आहार, रक्तअल्पता, महिनावारी सरसफाई र बेटी बचाओ बेटी पढाओ सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रम आयोजना गरिनुको

क्षेत्रीय

सिक्किम: रिनाक विद्यालयमा एसएमसीको सभा सम्पन्न

रिनाक: रिनाक सरकारी निम्न माध्यमिक विद्यालय हिजो विद्यालय प्रबन्धन समिति (एसएमसी), अभिभावक-शिक्षक माझ प्रथम वार्षिक समन्वय सभा सम्पन्न भयो। उक्त सभा रिनाक-तारपिन क्षेत्रकी जिल्ला पञ्चायत सदस्य

क्षेत्रीय

बंगाल: एनआईएले रामनवमी हिंसामा १६ जनालाई पक्राउ गरे

दार्जिलिङ: गत वर्ष रामनवमीको अवसरमा दलखोलामा निकालिएको जुलुसमा साम्प्रदायिक आक्रमणको योजना बनाएर आक्रमण गर्ने १६ जना पक्राउ परेका छन्। बरामद हिंसाको भिडियो फुटेजबाट अनुसन्धानका क्रममा पत्ता

क्षेत्रीय

सिक्किम: प्रधानमन्त्री विश्वकर्मा योजना कार्यान्वयनलाई लिएर सभा

गेजिङ: भारत सरकारको सुक्ष्म,लघु अनि मध्यम उद्यामी योजना अन्तर्गत शुरू गरिएको प्रधानमन्त्री विश्वकर्मा योजनालाई कार्यान्वयन गर्नको निम्ति आज गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न

क्षेत्रीय

सिक्किम: ब्राउन सुगर सहित एक पक्राउ

गान्तोक: सदर पुलिसले नशालु पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी माल्दा वान्सवारी निवासी गौरव सिंहकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिस रिपोर्ट अनुसार, आरोपी

क्षेत्रीय

बंगाल: मिरिकस्थित हनुमान नगरदेखि चाँप डाड़ासम्मको डेढ किलोमिटर सडक निर्माणको शिलान्यास

मिरिक: गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका २४ न.समष्टिका सभासद मिलेश राईले मंगलबारको दिन मिरिकस्थित हनुमान नगरदेखि चाँप डाढासम्मको डेढ किलोमिटर सडक निर्माणको शिलान्यास गरेका छन्। उक्त सडक परियोजना

व्यापार/वाणिज्य

ओयल इण्डिया लिमिटेडद्वारा उत्तर पूर्वी क्षेत्रमा पृथ्वी विज्ञानसम्बन्धी अध्ययनका लागि सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली: सरकारी स्वामित्वको कम्पनी ओयल इण्डिया लिमिटेड भूविज्ञान मन्त्रालयअन्तर्गतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) र पृथ्वी विज्ञान तथा हिमालयन अध्ययन केन्द्र (सीईएस एन्ड एचएस), अरुणाचल