बंगाल: एनआईएले रामनवमी हिंसामा १६ जनालाई पक्राउ गरे

3564711-3876.webp

दार्जिलिङ: गत वर्ष रामनवमीको अवसरमा दलखोलामा निकालिएको जुलुसमा साम्प्रदायिक आक्रमणको योजना बनाएर आक्रमण गर्ने १६ जना पक्राउ परेका छन्। बरामद हिंसाको भिडियो फुटेजबाट अनुसन्धानका क्रममा पत्ता लागेको र अभियुक्तको पहिचानका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। दलखोलाको ताजामुल चोकमा भएको आक्रमणपछि भएको साम्प्रदायिक हिंसामा पुलिसले १६२ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।त्यसपछि, कलकत्ता उच्च अदालतले २७ अप्रिल, २०२३ मा मुद्दाहरू एनआईएमा हस्तान्तरण गर्ने आदेश दियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement