Day: फेब्रुअरी 13, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सन्देशखालीमा बंगाल पुलिसको सुरक्षाको ढोंग, राती अँध्यारोमा तृणमूल नेताहरूले घरमै पसेर महिलाहरूमाथि कुटपिट गरे

कोलकाताः पश्चिम बंगालको सन्देशखालीमा हिंसाग्रस्त क्षेत्रका महिलाहरूको सुरक्षा सुनिश्चित गर्ने बंगाल पुलिसको दाबी झूटो साबित भइरहेको छ। गए सोमवार राती शेख शाहजहाँ र उसका समर्थक अपराधीहरूले

क्षेत्रीय

घरमा ईडी अधिकारीहरूलाई देख्नसाथ व्यापारीले छिमेकीको छतमा फोन फाले

कोलकाताः राशन वितरण भ्रष्टाचार मामिलामा जाँच गर्नको लागि ईडीले मंगलवार बिहान सल्ट लेक सहित छः स्थानमा खोजी अभियान शुरू गरेको छ। केन्द्रिय जाँच एजेन्सीको सूत्र अनुसार

क्षेत्रीय

सोनारपुरका दुई काठ गोदाममा भयानक आगलागी

कोलकाताः दक्षिण २४ परगनाको सोनारपुर क्षेत्रमा काठका दुईवटा गोदाममा भयानक आगलागी भयो। मंगलवार भोर बिहान लगभग ४:३० बजे एउटा गोदामबाट धुवाँ र आगोलो ज्वाला निक्लिएको देखियो।

क्षेत्रीय

बीएसएफ साइटमा चारजना नानीहरूको मृत्यु, पुलिसले जाँच शुरू गऱ्यो

कोलकाताः उत्तर दिनाजपुर जिल्लाको एक सीमावर्ती गाउँमा भएको चारजना नानीहरूको मृत्युको मामिलामा पुलिसले जाँच शुरू गरेको छ। जिल्ला पुलिसका एकजना अधिकारीले मंगलवार घटनाको पुष्टि गर्दै बताए,

क्षेत्रीय

कलकत्ता उच्च अदालतद्वारा सन्देशखालीमा धारा १४४ लगाउने आदेश खारेज

कोलकाता: कलकत्ता उच्च अदालतको एकल न्यायाधीशको बेन्चले मंगलबार पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको सन्देशखालीमा धारा १४४ लगाउने आदेशलाई खारेज गरेको छ। तृणमूल कंग्रेसका फरार नेता

क्षेत्रीय

बिरामीहरूको सेवामा सुधार ल्याउन रोगी कल्याण समिति चेयरम्यान गौतम देवले गरे बैठक

सिलगढी: बिरामीहरूको परिसेवालाई लिएर विविध अभियोग उठेपछि रोगी कल्याण समितिका चेयरम्यान गौतम देवले आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका कर्तृपक्षसित एउटा बैठक गरे। उक्त बैठकमा बिरामीहरूलाई

क्षेत्रीय

कर्थोकमा सम्पन्न भयो सिद्धा देवी धामको प्राण प्रतिष्ठा

सोरेङ: कर्थोक निवासी स्व. गोविन्दास चापागाइँ एवं पविमाया चापागाइँ परिवारद्घारा नवनिर्मित सिद्धा देवी धामको प्राण प्रतिष्ठा आज पण्डित केशव शरण अधिकारीको सानिध्यमा क्षेत्र विधायक आदित्य गोलेको

क्षेत्रीय

आजको पीडा भोलिको सुधारका लागि: मुख्यमन्त्री बिरेन सिंह

इम्फाल: मणिपुरमा जारी संकटबारे व्यक्त गर्दै मुख्यमन्त्री एन बिरेन सिंहले आजको पीडा भोलिको सुधारका लागि भएको बताएका छन्। एन बिरेन सिंहले आज क्लासिक ग्रान्डे इम्फाल पूर्वमा

क्षेत्रीय

प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर चार दिवसीय प्रशिक्षण शुरू

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउलाई लिएर राज्यको प्रशासनले केही दिन अघिदेखि तयारी शुरू गरिरहेको छ। यसै क्रममा हिजो गान्तोक जिल्लाका पोलिङ र प्रिसाइडिङ

क्षेत्रीय

सिटिजन एक्सन पार्टी सिक्किमको नागरिक जागरण यात्रा जारी

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमको नागरिक जागरण यात्रा नाम्ची जिल्लाको विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको छ। गत ८ फरवरी, २०२४ देखि पार्टीका मुख्यमन्त्री उम्मेदवार गणेश राई, नाम्ची

क्षेत्रीय

२९ लाखको सुनसितै एक महिलालाई सीमामा समातियो

कोलकाताः उत्तर २४ परगनाको भारत-बङ्लादेश सीमास्थित बोर्डर आउट पोस्ट पेट्रापोलमा एक महिलालाई लगभग २९ लाख रुपियाँको सुनसितै पक्राउ गरिएको छ। महिलाको पहिचान नाजनीन नाहरको रूपमा भएको

क्षेत्रीय

सन्देशखाली मामिला: पुलिसले आरोपीमाथि कमजोर धाराहरू लगायो, जमानत पाए पनि पुनः पक्राउ गरियो

कोलकाताः सन्देशखालीमा महिलाहरूसित भएको यौन उत्पीड़न सहित अन्य अपराधहरूको मामिलामा आरोपी तृणमूल नेता उत्तम सरदारमाथि पुलिसले कमजोर धाराहरू लगाएको थियो। यद्यपि यस मामिलामा उसलाई गए सोमवार