Day: जनवरी 21, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

अयोध्याधाममा प्राण प्रतिष्ठा समारोहमा भोलि प्रातःकाल १० बजेदेखि ”मङ्गल ध्वनि”- को भव्य वादन हुनेछ

अयोध्याधामः भक्तिभावले विभोर अयोध्याधामको श्रीराम जन्मभूमिमा हुने प्राण-प्रतिष्ठा समारोहमा सोमवार प्रातःकाल १० बजेदेखि ”मङ्गल ध्वनि”- को भव्य वादन हुनेछ। विभिन्न राज्यहरूबाट ५० भन्दा अधिक मनोरम वाद्ययन्त्रहरू

राष्ट्रिय

प्रभु श्रीरामको अयोध्याधाम सजिएर तयार, भोलि हुनेछ प्राण प्रतिष्ठा

अयोध्याधामः प्रभु श्रीरामको जन्मभूमि अयोध्याधाममा खुसीको दीप जगमगाइरहेको छ। चारै दिशा अखण्ड रामधनुको जयघोषले गुञ्जिरहेको छ। भारतवर्षको लागि २२ जनवरीको तिथि अत्यन्त मङ्गलकारी एवं भावुक बनाउने

क्षेत्रीय

वीरपाडा नेपाली उच्च विद्यालयले स्वर्ण जयन्ती महोत्सवको शुभारम्भ

वीरपाड़ाः २१ जनवरी १९७५ मा स्थापित मध्य डुवर्सको गौरवशील शैक्षिक संस्था वीरपाडा नेपाली उच्च विद्यालयले आज स्वर्ण जयन्ती महोत्सवको शुभारम्भ कार्यक्रम आज विधिवत रूपमा आरम्भ गरियो।

राष्ट्रिय

व्यापार जगतमा दिग्गजहरूलाई राम मन्दिर प्राण प्रतिष्ठाको निम्तो

प्राणप्रतिष्ठा कार्यक्रम २२ जनवरी अर्थात सोमबार अयोध्यामा निर्मित भव्य राम मन्दिरमा हुने भएको छ। निमन्त्रणा पाएकाहरूले मात्र यस कार्यक्रममा भाग लिन पाउनेछन्। व्यापार जगतको कुरा गर्दा,

क्षेत्रीय

नरबुङ चियाबारीमा विभिन्न विषयहरूमा सचेतना कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको नरबुङ चियाबारीमा स्थानीय जनसाधारणलाई लिएर विभिन्न विषयहरूमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। शिवखोला वुमेन्स प्राईमेरी मल्टीपर्पोस सोसाईटी, तीनधारे पुलिस

नेपाल

काठमाडौंमा वार्षिक ३ करोड लिटर पानी पुनः भरण हुने

काठमाडौं: काठमाडौं महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनः भरण हुने भएको छ।वर्षामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने

नेपाल

जनकपुरबाट अयोध्या जाने भनिएको रेललाई भारतले अनुमति दिएन

जनकपुरधाम: भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ। सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि

मनोरञ्जन

विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली काठमाडौंमा

काठमाडौं: विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपालमा आएका छन्। केही दिनअघि काठमाडौंमा आएका उनी बौद्धको एक गुम्बामा छन्। बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध

क्षेत्रीय

मुख्यमन्त्री गरे बुर्तुक निर्वाचन क्षेत्रका जनतासँग भेट

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले निरन्तररूपमा राज्यका जनतासँग भेट गर्दै आइरहेका छन्। यसै क्रममा गत केही दिन अघि उनले बुर्तुक्क निर्वाचन क्षेत्रका जनतासँग भेट गर्दै

क्षेत्रीय

आगलागीबाट वृद्धाको घर जलेर नष्ट, राज्यमन्त्री सबिना यास्मिनले गरे सहयोग

मालदाः उत्तर बङ्गाल विकास विभागकी राज्यमन्त्री सबिना यास्मिनले आगलागीबाट प्रभावित असहाय परिवारलाई सहयोगको हात बढाएकी छन्। मोथाबादीमा एक मजदुरको घरमा भीषण आगलागी भएको छ। घटनाको जानकारी

क्षेत्रीय

मालदामा छिट्टै व्यावसायिक पोल्ट्री फार्म शुरू हुँदैछ, पशु संसाधन विकास विभाग मन्त्री स्वपन देवनाथले निरीक्षण

मालदाः अण्डाको माग पूर्ति गर्न प्रदेशमा व्यावसायिक पोल्ट्री फार्म सञ्चालनमा छन्। राज्य सरकारको पहल अन्तर्गत छवटा व्यावसायिक पोल्ट्री फार्महरू मध्ये एउटा मालदामा स्थापना हुन लागेको छ।

क्षेत्रीय

जीटीए प्रमुख अनित थापाद्वारा पहाड़का चालकहरूको निम्ति दार्जीलिङ मोडमा निर्माण हुने विश्राम गृहको शिलान्यास

सिलगढी: जीटीएको प्रमुख कार्यपाल अनित थापाले पहाड़का चालकहरूको निम्ति ६० लाख ४० हजार लागतमा निर्माण हुने विश्राम गृहको आज शिलान्यास गरेका छन्। सिलिगढीको दार्जीलिङ मोडमा अवस्थित