
सिलगढी प्रधान नगर थाना पुलिसले हराएको ब्याग मालिकलाई सुम्पिदियो
सिलगढी: प्रधान नगर थाना पुलिसले हराएको ब्याग उद्धार गरेपछि यसको मालिकलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान दार्जिलिङ निवासी सेवानिवृत्त आईआरएस अधिकारी मुनिन्द्र लामा रिक्सामा