७वाँ क्याब्जे नामखाई ञिङपो रिन्पोर्छेको आगमन सिलगढीमा हुने

IMG-20240116-WA0077.jpg

सिलगढी: बौद्ध धर्मअन्तर्गत ञिङमा सम्प्रदायको निङथिक् एवं झ्याङतेर (उत्तरी कोष) का प्रख्यात  गुरु ७वाँ क्याब्जे नामखाई ञिङपो रिन्पोर्छे, बुमथाङ्ग, भुटानबाट आगमी २६ जनवरी देखि २८ जनवरीसम्म सालुगडा स्थित कालचक्र फोटाङमा बज्रकिलायको शान्ति समारोह (जिन्सेक), सयौं हजार गुणा गणचक्र साधना तथा गुरु रिन्पोर्छेको सशक्तिकरण (वाङ) अनि कुनख्यान लोङगचेन्पाको महापरिनिर्वाणको वार्षिक साधनासहित दीर्घायुको सशक्तिकरण (वाङ) प्रदान गर्नेछन्। उक्त साधना कार्यक्रमहरु २६ जनवरी देखि २८ जनवरीसम्म बिहान ८:३० बजे देखि बेलुकी ४ बजे सम्म सम्पन्न हुने भएको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement