Day: जनवरी 15, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा पुग्यो सुकना युनाइटेड

१५ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा सुकना युनाइटेड

क्षेत्रीय

“बाघडुग्रामा किराती नयाँ वर्ष येले संबत (येलेदोङ)”, माघे सक्रान्ति भब्यताका साथ पालन

बाघडुग्रा: गत १५ जनवरी २०२४ को दिन यलम्बर हाङ्ग किराती खम्बु राई संस्कृतिक संस्थान बाघडुग्रा एम एम तराई द्वारा माङखिम प्राङ्गण एम एम तराईमा “यलम्बर डे”

क्षेत्रीय

सोनादादेखि मुण्डा सिडर्स जाने रोडको रमितेमा मर्मत कार्य

सोनादा: सोनादा पचेङ समष्टीको सभासद अनोश थापा अनि डिभाइन ग्रुपको पहलमा आज सोनादादेखि मुण्डा सिडर्स जाने रोडको रमितेमा मर्मत कार्य गरियो। सभासद अनोश थापा आफै उपस्थित

क्षेत्रीय

बेपत्ता बालिकालाई केही घण्टामै फेला पारेर परिवारको जिम्मा लगायो पुलिसले

सिलगढी: सिलगढीमा एउटा अचम्मको घटना प्रकाशमा आएको छ। एउटी नाबालिग बेपत्ता भएका थिए। सिलगढी महानगरीय पुलिसको खाल्पाडा थानाको पुलिसले तत्कालै उनको खोजी सुरु गरेको थियो। बेपत्ता

क्षेत्रीय

प्रधानमन्त्रीको सोंचकै कारणले भारत ठूलो अर्थव्यवस्थाको रूपमा उदाएको छ: राजनाथ सिंह

लखनऊ: रक्षामन्त्री राजनाथ सिंह सोमवार बिहान आफ्नो संसदीय क्षेत्रका नागरिकहरूमाझ व्यापारी स्नेह मिलन कार्यक्रममा सामेल भए। यस अवसरमा उनले भने, देशमा व्यापार बढ़ेको छ, व्यापारी समृद्ध

क्षेत्रीय

सिलगढी इलाकामा मदिरा र जुवा खेल्ने जमघट, विरोध गर्ने क्रममा एक व्यक्तिमाथि कुटपिट

सिलगढी: क्षेत्रमा लामो समयदेखि जुवा खेल्ने र लागुऔषधको जमघटको विरोध गर्दा एक व्यक्तिमाथि कुटपिट भएको छ। यो घटना सिलगढी नजिकैको कृष्णनगर कालोनीमा भएको हो। गाउँमा लामो

क्षेत्रीय

ईभान फाउन्डेसनको चौथो स्थापना दिवस

विभिन्न क्षेत्रमा योगदान दिने तीनजनालाई स्वतन्त्रता सेनानी सावित्री देवी स्मृति पुरस्कार प्रदान खरसाङ: ईभान फाउन्डेसनले आफ्नो चौथो स्थापना दिवस खरसाङको पार्क लोकेसनस्थित सार्वजनिक भवनमा सम्पन्न भयो।

क्षेत्रीय

२६ जनवरीदेखी जामुने ग्रामीण महोत्सवको आयोजना गरिने

दार्जिलिङ: धेरै समयको अन्तराल पश्चात जामुने परिसरमा जामुने महोत्सव जिटीए मार्फत गरिने तय गरिएको छ। जिटिए प्रमुख अनित थापाज्यूको निर्देशनमा बिजनबारी खण्ड स्तरीय नौ वटा समष्टिको

क्षेत्रीय

जलपाइगढी जिल्लामा मकर संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदै

जलपाइगढीः आज मकर संक्रान्ति पर्व देशभरको जलपाइगढी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। सोमबार बिहानैदेखि जलपाइगढीका विभिन्न गाउँमा घर–घरमा मकर संक्रान्तिको पूजा शुरू भएको छ। यो विशेष दिनलाई

क्षेत्रीय

उत्तर बंगालमा जाडो जारी

जलपाइगढीः उत्तर बंगालमा जाडोको दमन जारी छ। सोमबार मकर संक्रान्तिको बिहानैदेखि उत्तर बंगाल सहित पूरा जलपाइगढी जिल्ला कुहिरोले छायो। चिसो हावा चलिरहेको छ। जलपाइगढीको न्यूनतम तापक्रम

क्षेत्रीय

दुष्कर्म गरेर भाग्ने आरोपीलाई दिल्लीमा पक्राउ

सिलगढी: युवतीसित दुष्कर्म गरेपछि सुइँकुच्चा ठोकेका आरोपीलाई महिला थाना पुलिसले दिल्लीबाट पक्राउ गरेर सिलगढी ल्याइपुर्‍याएको छ। पक्रा परेका आरोपीको नाम सुजीत सूत्रधर बताइएको छ। प्राप्त जानकारी

राष्ट्रिय

६५ लाख श्रद्धालुहरू पुगे गङ्गासागर

१४ हजार पुलिसकर्मी तैनाथ काेलकाता: गङगासागरमा मकर संक्रान्तिको अवसरमा सोमवार लाखौं श्रद्धालुहरूले आस्थाको डुबुल्की लगाए। राज्य सरकारका एकजना मन्त्रीले दाबी गरेका छन्, यसपालि सागर मेलामा न्यूनतम