Day: डिसेम्बर 10, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मन्त्री लोकनाथ नेपालले जनाए विद्यालयको वार्षिक उत्सवमा सहभागिता

गेजिङ: राज्यका कृषि एवम् वागवाणी विभाग मन्त्री लोकनाथ नेपालले आज गेजिङ जिल्लाको लोवर बर्मेक विद्यालय र सन राईज विद्यालयको वार्षिक कार्यक्रममा सहभागिता जनाए। यस अवसरमा मन्त्री

क्षेत्रीय

जिल्ला आपदा प्रबन्धन प्राधिकरण टोलीसँग जिल्लापालले गरे बैठक

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले आज जिल्ला आपदा प्रबन्धन प्राधिकरण राज्यमा प्रकृतिक प्रकोपपछि आवश्यकता मूल्याङ्कन गर्ने उद्देश्यले केन्द्रिय विशेषज्ञ टोलीसँग बैठक गरे। यस अवसरमा सिक्किम

क्षेत्रीय

जेकब खालिङले लिए पाल्जोर स्टेडियममा चलिरहेको तयारीको जानकारी

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा आज मुख्यमन्त्रीको राजनीतिक सचिव जेकब खालिङले पाल्जोर स्टेडियममा चलिरहेको तयारीको जायजा लिए। परमपावन दलाई लामा भोलि, सोमवार सिक्किम भ्रमणमा आइपुग्ने छन्

प्राविधि/विज्ञान

अन्तरिक्षमा दुर्लभ ग्यालेक्सी: हजारौं ताराहरूको जन्म!

वासिङ्टन: नासाका वैज्ञानिकहरूले जेम्स वेब स्पेस टेलिस्कोपमार्फत गहिरो अन्तरिक्षमा ‘दैत्य’ देखेका छन्। संसारको सबैभन्दा शक्तिशाली टेलिस्कोपको तस्वीरले एक विशाल धुलो आकाशगंगा देखाएको छ, जसमा हरेक वर्ष

क्षेत्रीय

गुवाहाटी चिडियाखाना स्तरोन्नति गर्न ३५० करोड

गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा प्रदेश सरकारले १ अर्ब रुपैयाँ खर्च गर्ने विचार गरिरहेको शनिबार बताएका छन्। आसाम राज्य चिडियाखाना र बोटानिकल गार्डनको स्तरोन्नतिको लागि

नेपाल

नेपालमा बीआरआई छिटो लागु गर्न माग

भैरहवा: नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।नेपाल–चीन मैत्री

खेलकुद

चोटग्रस्त किर्गियोस प्रतियोगिताबाट बाहिर छन्, गत सिजनमा पनि भाग लिएका थिएनन्

अस्ट्रेलियाका शीर्ष टेनिस खेलाडी निक किर्गियोसले चोटका कारण आउँदो महिना हुने अस्ट्रेलियन ओपनमा नखेल्ने पुष्टि गरेका छन्। यो २८ वर्षीय खेलाडीले सामाजिक सञ्जालमा लेखेका छन् कि

क्षेत्रीय

मुख्य सचिवद्वारा च्याङग्राबन्दामा आयात–निर्यात उद्योग स्थापना गर्ने सम्भावनाबारे प्रशासनिक बैठक आयोजना

कोचबिहार: मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगालमा छिन्। मुख्यमन्त्रीको निर्देशनमा मुख्य सचिव हरे कृष्ण द्विवेदीले कोचबिहारमा प्रशासनिक बैठक गरे। आइतबार, राज्यका मुख्य सचिव हरे कृष्ण द्विवेदीले कोचबिहारको

क्षेत्रीय

रोलू दिवसलाई लिएर एसकेएम पार्टीका शीर्ष पदाधिकारीहरूको सभा सम्पन्न

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको आगामी रोलू दिवसलाई लिएर आज पार्टीको शीर्ष पदाधिकारीहरूको सभा रोलू परिसरमा सम्पन्न भयो। प्रतिवर्ष पार्टीको एक उत्सवको रूपमा पालन गरिने रोलू

क्षेत्रीय

एसडीएफले लगायो एसकेएममाथि पवन चामलिङको दुष्प्रचार गरेको आरोप

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले ‘एसकेएम दर्पण’ नामक फेसबुक पेज विरुद्ध नाम्ची पुलिस थानामा एउटा प्राथमिकी दर्ता गरेको छ। एसडीएफले एसकेएम दर्पणमाथि एसडीएफ र पार्टीका

मनोरञ्जन

चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा

टीआरआई समाचार  काठमाडौं: चलचित्र निर्माता सुमन राई भूकम्प पीडितको सेवामा खटिएका छन्। बढ्दै गएको चिसोले सो क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु

नेपाल

२६ वर्षपछि कांग्रेसको मुखपत्र नेपाल पुकार पुन: प्रकाशित

काठमाडौं: नेपाली कांग्रेसले पार्टीको मुखपत्र नेपाल पुकार पुन: प्रकाशन सुरु गरेको छ। त्रैमासिक रुपमा प्रकाशित गर्ने गरी आइतबार नयाँ अंक सार्वजनिक गरिएको छ।पार्टी मुख्यालय सानेपामा कार्यक्रम