
सरकारी अभिलेखमा जीवित व्यक्ति मृत घोषित, वृद्ध भत्ता १ वर्ष रोकियो
राजगञ्जः जीवित व्यक्तिलाई मृत घोषित गरी वृद्ध भत्ताबाट नाम हटाइयो। यस्तै एउटा घटना राजगञ्ज ब्लकबाट बाहिर आएको छ। राजगञ्ज ब्लकअन्तर्गत फुलबारी–२ ग्राम पञ्चायतको अमैदिघी क्षेत्रका चैतु