
दुम्सीपाडा बड़ालाइन नेपाली प्राथमिक पाठशालालाई दुई वटा कम्प्युटर प्रदान
बीरपाडा: आज दुम्सीपाडा चियाबारीका शिक्षाप्रेमी सफ्टवेयर इन्जिनियर निहाल तामाङ अनि उनका पिता माता नविन तामाङ र मनिका भेटवलद्वारा सरकारी विद्यालयका विद्यार्थीहरूलाई डिजिटल ज्ञान प्रदान होस् भन्ने


















